नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नसर्ने रोगबारे प्राध्यापकहरुलाई अभिमुखीकरण
नसर्ने रोगबारे प्राध्यापकहरुलाई अभिमुखीकरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २०, २०८१ बागेश्वरी पोस्ट
नसर्ने रोगबारे प्राध्यापकहरुलाई अभिमुखीकरण

नेपालगञ्ज । नसर्ने रोगको अवस्था भयावह बन्दै गइरहेको भन्दै आफ्नो स्वास्थ्यबारे आफैं सचेत रहन जनस्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले नसर्ने रोगका कारण मानिसहरुको मृत्युवरण गर्ने दर बढ्दै गएको तथ्यांकका बीच आफ्नो स्वास्थ्यबारे आफैं सचेत हुन आग्रह गरिन् ।

नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुखदेखि प्राध्यापक उप-प्रध्यापकहरुलाई नसर्ने रोगबारे सचेतना प्रदान गर्न स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो स्वास्थ्यसंगै समुदायस्तरमा समेत सचेता फैलाउन सहयोग गर्न आग्र गरिन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले पनि नसर्ने रोगको अवस्था समुदायस्तरमा भयावह बनेको भन्दै सचेत हुन जरुरी रहेको बताए । उनले नियमित स्वास्थ्य चेकजाँच गर्न सुझाव दिए । धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, मध्यपान गर्ने, अस्वस्थकर खानपिनले नसर्ने रोग प्रकोप बनेको छ । यस्तै अपर्याप्त शारीरिक क्रियाकलाप, व्यायम नगर्नु, बाताबरण प्रदूषण पनि नसर्ने रोगका कारक रहेको श्रेष्ठ बताउँछन् ।

यस्तै महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख डा. लालमणि आचार्यले तीन दशक अघिसम्म नसर्ने रोगबाट मृत्यु भएका घटना कम सुनिने गरेको आफुले पाएको उल्लेख गर्दै अहिले क्यान्सर, हृदयघात, मधुमेह लगायतका नसर्ने रोगबाट मृत्यु हुने गरेको पाइएको बताए । उनले नसर्ने रोगको प्रकोप नियन्त्रणका लागि समुदायमा सचेतता फैलाउन प्राध्यापकहरुलाई आग्रह गरे । उनले चिकित्सा बिज्ञानले सर्ने रोगलाई नियन्त्रणमा राखे पनि नसर्ने रोगलाई नियन्त्रणमा राख्न आफैंले सचेतता अपनाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा नेपालगञ्जका प्राध्यापक तथा उप-प्राध्यापकहरुको सहभागिता रहेको थियो  । सहभागीहरुको स्क्रिनिङ पनि गरिएको थियो ।


प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
प्रदेश स्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थानमा
प्रदेश स्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थानमा
भेरी अस्पतालमा थपिए चार डायलाइसिस मेसिन, विरामीलाई राहत
भेरी अस्पतालमा थपिए चार डायलाइसिस मेसिन, विरामीलाई राहत
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP