prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • निःशुल्क स्वास्थ्य शिविरमा १३५ जनाले सेवा लिए
निःशुल्क स्वास्थ्य शिविरमा १३५ जनाले सेवा लिए
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २४, २०८१ बागेश्वरी पोस्ट
निःशुल्क स्वास्थ्य शिविरमा १३५ जनाले सेवा लिए

नेपालगञ्ज । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपालगञ्जमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १३५ जनाले सेवा लिएका छन् । शिविरको लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दान बहादुर कार्कीले उद्घाटन गरे । कृपा हस्पिटल प्रालिको आयोजना एवम् सामुदायिक (प्रहरी) सेवा केन्द्रको समन्वय-सहकार्यमा सम्पन्न निःशुल्क स्वास्थ्य जाँच शिविरमा पहिलो नम्बरमा नेपालगञ्ज-१० की ७३ बर्षीया गंगादेवी ज्ञवाली र दोस्रो नम्बरमा वडा नम्बर-१० कै ८२ बर्षीय पुरुष नन्द कुमार जोशीले सेवा लिएको सामुदायिक (प्रहरी) सेवा केन्द्र नेपालगञ्जका अध्यक्ष दिपेन्द्र कुमार जोशीले बताए ।

May be an image of 9 people and text

कार्यक्रममा बोल्दै डिआइजी कार्कीले नारी र पुरुषलाई समान अधिकार र समान स्वतन्त्रता अहिलेको आवश्यकता रहेको बताए । त्यसका लागि घरबाटै त्यस्तो वातावरण निर्माण गरिनुपर्नेमा उनको जोड थियो । उनले आधा आकाश ढाकेका महिलाहरुको स्वतन्त्रताका लागि दिवसले महत्वपूर्ण सन्देश दिने बताए ।

May be an image of 5 people, dais and text

त्यस अवसरमा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, कृपा हस्पिटल नेपालगञ्जका प्रमुख डा. प्रबिण कुमार गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, टोल सुधार समितिकी सरला विष्ट लगायतको उपस्थिति थियो । त्यसक्रममा विभिन्न ब्यक्तित्व एवम् संस्थालाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । 

May be an image of 5 people and textMay be an image of 9 people and textMay be an image of 3 people, dais and text that says 'हर Pekeo श सेपाल 05 पेस सेना राक 00O'


प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP