नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • राप्तीसोनारीमा पाठेघर सम्बन्धि नि:शुल्क क्यान्सर परीक्षण शिविर
राप्तीसोनारीमा पाठेघर सम्बन्धि नि:शुल्क क्यान्सर परीक्षण शिविर
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २५, २०८१ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा पाठेघर सम्बन्धि नि:शुल्क क्यान्सर परीक्षण शिविर

नेपालगन्ज । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बाँकेको राप्तीसोनारीमा महिलाहरुको पाठेघर सम्वन्धि निःशुल्क क्यान्सर परीक्षण शिविर गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा शिविर गरिएको हो । उक्त शिविरमा ८८ जनाको क्यान्सर परीक्षण गरिएको थियो । त्यसक्रममा ३ जनामा क्यान्सरको शंकास्पद लक्षणहरु देखिएको छ । त्यस्तै ३ जनामा पाठेघर खस्ने र एक जनामा बाँझोपनको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए । 

शिविरको उद्घाटन समेत गरेका केसीले पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको अवस्था भयावह बन्दै गएको बताए । उनले महिलाहरुको मृत्युको कारक मध्ये पाठेघरको मुखको क्यान्सर पनि प्रमुख रहेको बताए । समयमै नियमित चेकजाँच गरे पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिने उनको भनाई छ । यस्तै नेपाली काँग्रेसका क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले पनि महिलाहरु आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्नेमा जोड दिए । सामुदायिक वनका अध्यक्ष उमा वली बस्नेतले महिलाहरुको स्वास्थ्यबारे जागरण ल्याउन शिविर आयोजना गरिएको बताइन् ।


प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP