prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा सचेतना र्‍याली
नेपालगन्जमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा सचेतना र्‍याली
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २९, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा सचेतना र्‍याली

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले बिश्व मिर्गौला दिवस तथा नसर्ने रोगहरुको पहिचानका लागि संचालित एक महिने अभियानको समापन अवसरमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा सचेतना र्‍यालीको आयोजना गरेको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयबाट सुरु भएको र्‍याली बीपी चोक हुँदै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालसम्म पुगेर पुनः नेपालगन्ज उपमहानगरमा आएर समापन भएको थियो ।

पछिल्लो समय मिर्गौला स्वास्थ्य समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्यकर्मीहरुले सचेत हुन जरुरी रहेको औंल्याएका छन् । बदलिँदो जीवनशैली र खराब खानपिनका कारण मिर्गौला जोखिममा परिरहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । नियमित स्वास्थ्य चेकजाँचको अभावमा मिर्गौला फेल हुने समस्या जटिल स्वास्थ्य समस्याको रुपमा बढेको उनीहरुको तर्क छ ।

भेरी अस्पताल नेपालगन्जका मिर्गौला रोग विशेषज्ञ डा.सौरभ सिंह हमालले नियमित चेकजाँच गर्ने हो भने मिर्गौलालाई खराब हुनबाट जोगाउन सकिने बताए । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका-२० का वडा अध्यक्ष कौशल धोबीले आफ्नो स्वास्थ्यबारे व्यक्ति आफैं सचेत हुनु पर्ने बताए ।

त्यस अवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । १०० जना भन्दा बढीको मिर्गौला स्क्रिनिङ, सुगर, प्रेसर र उचाई अनुसारको तौल मापन गरी आवश्यक परामर्श दिइएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । केहीमा स्वास्थ्य समस्या पनि देखिएको उनले जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता प्रमोद रिजाल लगायत जनप्रतिनिधि र कर्मचारी उपस्थित थिए । 


प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP