नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मृगौला रोगीहरूका लागि अभिमुखीकरण 
मृगौला रोगीहरूका लागि अभिमुखीकरण 
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत ५, २०८१ बागेश्वरी पोस्ट
मृगौला रोगीहरूका लागि अभिमुखीकरण 

नेपालगञ्ज । बाँकेमा मृगौला रोगबाट प्रभावित बिरामीहरूका लागि शिखर हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम भेरी अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन तथा डिएम नेफ्रोलोजिष्ट डा. सौरभ सिंह हमालको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा डा. हमालले मृगौला रोगबाट प्रभावित भई डायलाइसिस गरिरहेका बिरामीहरूलाई स्वस्थ जीवनशैली अपनाउने उपायहरूबारे महत्वपूर्ण जानकारी प्रदान गरे । उनले डायलाइसिसमा रहेका बिरामीहरूले स्वस्थ रहनका लागि उचित खानपान, व्यायाम, औषधि सेवन र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

No photo description available.

शिखर हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरका प्रतिनिधिहरूका अनुसार यस्ता कार्यक्रमहरूमार्फत मृगौला रोगीहरूलाई सही जानकारी प्रदान गरी उनीहरूको जीवनस्तर सुधार गर्ने लक्ष्य राखिएको छ । उक्त अभिमुखीकरण कार्यक्रममा मृगौला रोगीहरूका साथै तिनका आफन्तजन तथा स्वास्थ्यकर्मीहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रमबाट उपयोगी जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।

यस प्रकारका स्वास्थ्य सचेतना कार्यक्रमले बिरामीहरूमा आत्मबल बढाउने र स्वस्थ जीवनशैली अवलम्बन गर्न प्रेरणा प्रदान गर्ने विश्वास आयोजकको छ ।
 


प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP