नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जमा चैत ९ गते प्रात: कालीन हिँडाई (वाकाथन) हुने
नेपालगन्जमा चैत ९ गते प्रात: कालीन हिँडाई (वाकाथन) हुने
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत ६, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा चैत ९ गते प्रात: कालीन हिँडाई (वाकाथन) हुने

नेपालगन्ज । नेपाल चिकित्सक संघ भेरी शाखाको आयोजनामा नेपालगन्जमा प्रातःकालीन हिँडाई अर्थात वाकाथन हुने भएको छ । स्वास्थ्यका लागि प्रातःकालीन हिँडाई भन्ने मूल नारासहित वाकाथन हुन लागेको कार्यक्रम संयोजक डा. किशोर खत्रीले जानकारी दिए । 

आज नेपालगन्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र संचारकर्मीसँगको भेटघाटमा उनले स्वास्थ्य सचेतना विस्तार गर्ने उद्देश्यसहित वाकाथन आयोजना गरिएको बताए । बालरोग विशेषज्ञ डा. खत्री वाकाथानलाई अभियानकै रुपमा लिएर हिँडेका छन् । हिँड्नु स्वास्थ्यका लागि स्वस्थ हुने पहिलो आधार हो भन्ने गरेका उनले आफूले यसलाई अभियानको रुपमा अगाडि बढाएको बताए । ‘पूर्व राजा ज्ञानेन्द्र शाहदेखि पार्टीका उच्च पदाधिकारीहरुसँग विहानी प्रहरको हिँडाईमा सहभागी भइसकेको जानकारी दिँदै उनले भने–‘अब नेपालगन्जबासीसँग सँगै हिँडेर यसको महत्व बुझाउनु छ ।’ 

यही चैत ९ गते शनिवार नेपालगन्जमा वाकाथन आयोजना गरिएको छ । गणेशमान चोक नजिकै रहेको नेपाल चिकित्सक संघ, भेरी शाखाबाट सुरु हुने वाकाथन विरेन्द्र चोक पुगेर पुनः गणेशमान चोकमा आएर समापन हुने उनले बताए । ‘स्वास्थ्य सचेतना विस्तार गर्ने तथा नेपालगन्जको पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्ने र आम नेपाली दाजुभाई, दिदिवहिनीहरुलाई एकताको मालामा गाँस्ने उद्देश्य पनि यो वाकाथनको हो’–उनले भने । 

त्यसक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले स्वस्थ शरीरका लागि प्रत्येक दिन विहान हिँड्नु पर्ने आवश्यकता रहेको बताए । ‘आफू पनि दैनिक विहान ८/१० किलोमिटर हिँड्ने गरेको सम्झँदै उनले भने–‘हिँड्दा शरीरलाई आनन्द अनुभूति हुन्छ । तनाव समेत हुँदैन । त्यो महसुस मलाई छ ।’ उनले वाकाथन एउटा अभियान भए पनि नियमित हिँड्नु स्वास्थ्यका लागि अत्यन्तै आवश्यक रहेको नगर प्रमुख विष्टको भनाई छ । उनले वाकाथनमा स्थानीय सरकारको प्रतिवद्धता जनाउँदै सहयोगको विश्वास समेत दिलाए । उक्त वाकाथनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा.विकास देवकोटा समेत सहभागी हुने कार्यक्रम संयोजक डा.खत्रीले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP