नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जमा स्थानीय प्रतिकार्य द्रुत समिति र टोली पुनर्गठन
नेपालगन्जमा स्थानीय प्रतिकार्य द्रुत समिति र टोली पुनर्गठन
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ८, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा स्थानीय प्रतिकार्य द्रुत समिति र टोली पुनर्गठन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय तह स्तरीय स्थानीय प्रतिकार्य द्रुत समिति र प्रतिकार्य टोली पुनर्गठन गरिएको छ । आज आयोजित स्थानीय तह स्तरीय स्थानीय प्रतिकार्य द्रुत समिति र प्रतिकार्य टोली सम्बन्धि पैरवी कार्यक्रममा समिति र टोली पुनर्गठन गरिएको हो । पाँच सदस्यीय समिति संयोजकमा नगर प्रमुख प्रशान्त विष्ट तथा सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, विपद व्यवस्थापन शाखा प्रमुख दिपेन्द्र श्रेष्ठ, स्थानीय तहस्थित अस्पताल प्रमुख मेडिकल अधिकृत डा. शंकर केसी र सदस्य सचिवमा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द छन् । यसैगरी ११ सदस्यीय द्रुत प्रतिकार्य टोलीमा स्वास्थ्य महाशाखा प्रमुख चन्द संयोजक तथा सदस्यहरुमा मेडिकल अधिकृत डा. केसी, जनस्वास्थ्य निरीक्षक राजन कुमारी शाही, सिनियर अहेब गोरखनाथ योगी, ल्याब टेक्निसियन गणेश थारु, सिनियर अनमी प्रेम कुमारी विसी, स्थानीय स्वास्थ्य संस्था प्रमुख प्रकाश श्रेष्ठ, वास प्रतिनिधि दिपेन्द्र श्रेष्ठ, तथ्यांक फोकल पर्सन विनोद कुमार विक, महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष प्रेमा शाही र जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत छन् । द्रुत प्रतिकार्य समिति र टोलीले विपद तथा महामारी व्यवस्थापन र अनुसन्धानमा काम गर्दछ । 

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले विपद, महामारी, प्रतिकार्य योजना तथा काम, कर्तब्य र अधिकारबारे प्रस्तुतिकरण गरेका थिए । त्यस्तै विश्व स्वास्थ्य संगठनका फिल्ड अफिसर डा. गौरव डंगोलले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको प्रारुप, संरचना र काम, कर्तव्य तथा अधिकारबारे जानकारी गराएका थिए । 

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजना, द पेण्डेमिक फण्ड र विश्व स्वास्थ्य संगठनको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख चन्दले स्वागत गरेको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक शाहीले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्का, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश  श्रेष्ठ, वडा अध्यक्षहरु लगायत सरोकारवालाको उपस्थिति थियो । 


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
भेरी अस्पतालका चिकित्सक काममा फर्किए
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP