नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भोलि नेपालगञ्जमा वाकाथन, सहभागी हुन आह्वान
भोलि नेपालगञ्जमा वाकाथन, सहभागी हुन आह्वान
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ८, २०८१ बागेश्वरी पोस्ट
भोलि नेपालगञ्जमा वाकाथन, सहभागी हुन आह्वान

नेपालगञ्ज । भोलि शनिबार बिहान नेपालगञ्जमा हुने प्रातःकालीन हिँडाई अर्थात वाकाथनमा सबैलाई सहभागी हुन डा. किशोर खत्रीले आह्वान गरेका छन् ।

नेपाल चिकित्सक संघ भेरीले आयोजना गरेको वाकाथनका संयोजक डा. खत्रीले 'स्वास्थ्यका लागि प्रातःकालीन हिँडाई' भन्ने मूल नारासहित वाकाथन हुन लागेको आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । 

पत्रकारहरुसँगको भेटघाटमा टिसर्ट सार्वजनिक गर्दै उनले स्वास्थ्य सचेतना विस्तार गर्ने उद्देश्यसहित वाकाथन आयोजना गरिएको बताए । बालरोग विशेषज्ञ डा. खत्रीले वाकाथानलाई अभियानकै रुपमा लिएर हिँडेका छन् । हिँड्नु स्वास्थ्यका लागि स्वस्थ हुने पहिलो आधार हो भन्ने गरेका उनले आफूले यसलाई अभियानको रुपमा अगाडि बढाएको बताए । पूर्व राजा ज्ञानेन्द्र शाहदेखि पार्टीका उच्च पदाधिकारीहरुसँग विहानी प्रहरको हिँडाईमा सहभागी भइसकेको जानकारी दिँदै उनले भने–‘अब नेपालगञ्जबासीसँगै हिँडेर यसको महत्व बुझाउनु छ ।’ 

शनिवार नेपालगञ्जको गणेशमान चोक नजिकै रहेको नेपाल चिकित्सक संघ भेरी शाखाबाट सुरु हुने वाकाथन विरेन्द्र चोक पुगेर पुनः गणेशमान चोकमा आएर समापन हुने उनले बताए । ‘स्वास्थ्य सचेतना विस्तार गर्ने तथा नेपालगञ्जको पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्ने र आम नेपाली दाजुभाई, दिदिवहिनीहरुलाई एकताको मालामा गाँस्ने उद्देश्य पनि यो वाकाथनको हो’–उनले भने । 

वाकाथनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा समेत सहभागी हुने कार्यक्रम संयोजक डा. खत्रीले जानकारी दिए ।


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP