नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जमा वाकाथन, स्वास्थ्य मन्त्री पौडेल सहभागी (फोटोफिचर)
नेपालगन्जमा वाकाथन, स्वास्थ्य मन्त्री पौडेल सहभागी (फोटोफिचर)
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ९, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा वाकाथन, स्वास्थ्य मन्त्री पौडेल सहभागी (फोटोफिचर)

नेपालगञ्ज । नेपालगञ्जमा आज विहान प्रातःकालीन हिँडाई अर्थात वाकाथन आयोजना गरिएको छ । नेपाल चिकित्सक संघ भेरीले आयोजना गरेको वाकाथनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल पनि सहभागी भएका थिए । गणेशमान चोकदेखि वाकाथन सुरु भएको थियो । 

वाकाथन सुरुवात गर्दै मन्त्री पौडेलले निरोगी नेपाल बनाउने अभियानलाई यस्ता क्रियाकलापले सघाउ पुर्याउने बताए । उनले स्वस्थ शरीरका लागि नियमित हिँडाई आवश्यक रहेको बताए । 'खुसी र सुखी हुन धेरै केही गरिरहनुपर्दैन, उनले भने-'निरोगी रहन नियमित हिँड्न जरुरी छ ।' 

धम्बोझी चोक पुगेर पुनः गणेशमान चोकमा आई वाकाथन समापन भएको थियो । वाकाथनका संयोजक डा. किशोर खत्रीले 'स्वास्थ्यका लागि प्रातःकालीन हिँडाई' भन्ने मूल नारासहित वाकाथन आयोजना गरिएको बताए । 

May be an image of 9 people, temple and text

बालरोग विशेषज्ञ डा. खत्रीले वाकाथानलाई अभियानकै रुपमा अगाडि बढाएका छन् । हिँड्नु स्वस्थ हुने पहिलो आधार हो भन्ने गरेका उनले आफूले यसलाई अभियानको रुपमा अगाडि बढाएको बताए । वाकाथनमा सयौंको संख्यामा उपस्थिति थियो । प्रदेश सांसदहरु कृष्णा केसी नमुना, मिना कुमारी श्रेष्ठ, नेपालगन्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, चिकित्सक लगायतको सहभागिता थियो । 

(फोटोफिचर)

May be an image of 10 people and text

May be an image of crowdMay be an image of 3 people and crowdMay be an image of one or more peopleMay be an image of 13 people, bicycle, scooter and textMay be an image of 4 people, crowd and text


प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
होटेल सञ्चालक चुकुल लगाएकै अवस्थामा कोठाभित्रै मृत भेटिए
होटेल सञ्चालक चुकुल लगाएकै अवस्थामा कोठाभित्रै मृत भेटिए
नेपालगञ्जमा १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान 
नेपालगञ्जमा १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान 
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP