नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपाल जनस्वास्थ्य संघ लुम्विनी प्रदेशको भित्तेपात्रो विमोचन
नेपाल जनस्वास्थ्य संघ लुम्विनी प्रदेशको भित्तेपात्रो विमोचन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २१, २०८१ बागेश्वरी पोस्ट
नेपाल जनस्वास्थ्य संघ लुम्विनी प्रदेशको भित्तेपात्रो विमोचन

नेपालगञ्ज । नेपाल जनस्वास्थ्य संघ लुम्विनी प्रदेशको नयाँ वर्ष २०८२ सालको भित्तेपात्रोको नेपालगञ्जमा विमोचन गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले आज भित्तेपात्रोको विमोचन गरे । त्यसक्रममा उनले स्वास्थ्यका क्षेत्रमा संघले महत्वपूर्ण योगदान दिएको बताए । लुम्विनी प्रदेशको स्वास्थ्य क्षेत्रको सेवा प्रवाह र विस्तारमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नका निमित्त पनि उनले आग्रह गरे ।

मन्त्री सारुले लुम्बिनी प्रदेशमा अझै पनि स्वास्थ्य क्षेत्रमा थुप्रै जनस्वास्थ्यका समस्याहरु रहेको उल्लेख गर्दै त्यसको सुधारका निमित्त संघले महत्वपूर्ण सुझाव समेत दिने गरेको उल्लेख गरे । उनले भने-‘प्रदेशको स्वास्थ्य क्षेत्रमा अनेकन समस्या छन् । ती समस्या समाधानमा जनस्वास्थ्य संघले नविनतम् सुझाव दिँदै आइरहेको छ । जनस्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिन चाहन्छु ।’ उनले जनस्वास्थ्यका गतिविधिहरु अझै तीब्ररुपमा अघि बढाउन पनि सुझाव दिए । 

संघका प्रदेश अध्यक्ष सरोज रिमालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले संघले उठाएका स्वास्थ्य क्षेत्रका सवालहरुलाई निर्देशनालयले गम्भीरताका साथ लिने र सम्वोधनको प्रयास गरिरहेको पनि उल्लेख गरे । संघका अध्यक्ष रिमालले संघले स्वास्थ्य क्षेत्रमा संघले गर्दै आएका कामहरुको बारेमा जानकारी गराउँदै स्वास्थ्य सेवाको विस्तारमा सहयोगी भूमिका निर्वाहको प्रतिवद्धता जनाए । प्रदेशका पूर्व मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगद बहादुर शाही, पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, स्वास्थ्यकर्मीहरु, संचारकर्मीहरु लगायतको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण संघका सचिव नरेश श्रेष्ठले गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP