नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्यकर्मी संघ कोहलपुर नगर समितिको अध्यक्षमा घर्ती मगर
स्वास्थ्यकर्मी संघ कोहलपुर नगर समितिको अध्यक्षमा घर्ती मगर
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २५, २०८१ बागेश्वरी पोस्ट
स्वास्थ्यकर्मी संघ कोहलपुर नगर समितिको अध्यक्षमा घर्ती मगर

कोहलपुर । नेपाल स्वास्थ्यकर्मी संघ कोहलपुर नगर समितिको स्थानीय तह स्तरीय दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा दिल बहादुर घर्ती मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

नवगठित नगर समितिमा उपाध्यक्ष नमुना पाण्डे, राधिका गैरे, टोप कुमारी उपाध्याय, अजय बर्णवाल र बिना चालिसे, सचिव शिव गौतम, कोषाध्यक्ष पदम बहादुर थारु तथा सह–सचिवमा यशोदा केसी, बेद कुमारी रेग्मी, कर्ण बहादुर शाही र आदित्य चौधरी चयन भएका छन् । यसैगरी सदस्यहरूमा राम सेवक थारु, नन्दकला खड्का, रामकुमारी चन्द, सरिता मैनाली, शान्ति गहतराज, मेघा बिक, प्रकाश विश्वकर्मा, मति कुमारी बुढा आलेलाई चयन गरिएको छ ।  

कार्यक्रमको अध्यक्षता कृष्ण बहादुर खड्काले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस कोहलपुर नगर समिति सभापति वीरेन्द्र कुमार शाहको विशेष उपस्थिति रहेको थियो । सो अवसरमा हेपोन जिल्ला सचिव तेज वली, अधिवेशन समिति संयोजक दुर्गा गौतम, जागेश्वर बस्नेत लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा नवगठित समितिको सक्रियता र योगदानका लागि शुभकामना व्यक्त गर्दै सहभागीहरूले आगामी कार्यकाल सफल र प्रभावकारी होस् भन्ने कामना व्यक्त गरेका थिए ।


प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
होटेल सञ्चालक चुकुल लगाएकै अवस्थामा कोठाभित्रै मृत भेटिए
होटेल सञ्चालक चुकुल लगाएकै अवस्थामा कोठाभित्रै मृत भेटिए
नेपालगञ्जमा १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान 
नेपालगञ्जमा १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP