नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको छैठौं जिल्ला अधिवेशन सुरु
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको छैठौं जिल्ला अधिवेशन सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १३, २०८२ बागेश्वरी पोस्ट
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको छैठौं जिल्ला अधिवेशन सुरु

नेपालगन्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको छैठौं जिल्ला अधिवेशन नेपालगन्जमा सुरु भएको छ । अधिवेशनको आज नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले उद्घाटन गरे । सहमहामन्त्री राठौरले स्वास्थ्यकर्मीलाई पेशागत जिम्मेवारीमा इमान्दार रहन आग्रह गरे । उनले काम गरेर मात्र देश बन्ने बताए । हरेक क्षेत्रमा अनुशासन जरुरी रहेको राठौरको भनाई छ । 

यस्तै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र बिस्तारमा संघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले संघले गर्ने नीतिगत तथा संस्थागत मागलाई कांग्रेसले सम्बोधन गर्ने प्रतिवद्वता जनाए । उनले स्वास्थ्यकर्मीको सुख-दुःखमा काँग्रेस संगै रहेको पनि बताए । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका सबै पालिकामा बिस्तार हुँदै चलायमान देखिएकोमा खुसी व्यक्त गरे । संघीय सरकारले तत्काल निजामती तथा स्वास्थ्य ऐन जारी गरेर कर्मचारीहरुको मागलाई सम्बोधन गर्नुपर्ने सभापति गौडेलको भनाई छ ।  

संघका जिल्ला अध्यक्ष टेक बहादुर केसीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सभा सदस्य शुशिला नेपाली, प्रदेश सभा सदस्य मीना सिद्दिकी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश स्वास्थ्य बिभाग प्रमुख अन्जना पाण्डे, नेपाली कांग्रेसका महासमिति सदस्य यम बहादुर खड्का, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय उपमहासचिव हरिहर तिवारीले शुभकामना मन्तव्य राखेका थिए । 

यसैगरी नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्र केसी, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य बिष्णु लामिछाने, ट्रेड युनियन कांग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र बिक, स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष लोकेन्द्र चन्द, हेल्थ असिस्टेन्ट लुम्बिनी प्रदेश संयोजक अनिल सेन ठकुरी, निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष नगेन्द्र शाही, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पनि शुभकामना मन्तव्य दिए । 

स्वागत मन्तव्य स्वास्थ्यकर्मी संघका जिल्ला उपाध्यक्ष दुर्गा गौतमले गरिन् भने संचालन कार्यबाहक सचिब तेज ओलीले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP