नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, माघ १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपाल स्वास्थ्यकर्मी संघ बाँकेमा जागेश्वर बस्नेतको नेतृत्व
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेमा जागेश्वर बस्नेतको नेतृत्व
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १३, २०८२ बागेश्वरी पोस्ट
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेमा जागेश्वर बस्नेतको नेतृत्व

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेको छैठौं अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट जागेश्वर बस्नेतको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको छ ।

निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षतर्फ कमल प्रसाद उपाध्याय, पार्वती सोमै, मोहन देवकोटा, निरञ्जन कुमार थारु, दिनेश नेपाली र प्रेमा शाही रहेका छन् । तेज वली सचिव, नवीन बुढा क्षेत्री कोषाध्यक्ष तथा दिवश अधिकारी, गेहेन्द्र जैशी, कृष्ण बहादुर खड्का र किरण वर्मा सह-सचिवमा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा राजविर वर्णवाल, नागेन्द्र कुमार शाह, नन्दलाल पाण्डे, तेजु कुमारी गौतम, प्रकाश शाह, सन्देश बहादुर शाही, हेमन्त किशोर शर्मा, प्रिति खड्का, अमृत कुमार राना निर्वाचित भएका छन् ।

अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोर सिंह राठौर प्रमुख अतिथि थिए । कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायण प्रसाद गौडेल, लुम्बिनी प्रदेशसभा सदस्यहरू सुशिला नेपाली र मिना सिद्दिकी, नेपाली कांग्रेस लुम्बिनी स्वास्थ्य विभाग प्रमुख अन्जु पाण्डे लगायत नेपाल ट्रेड युनियन कांग्रेस तथा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय पदाधिकारीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जिल्ला कार्यसमिति बाँकेका निवर्तमान अध्यक्ष टेक बहादुर केसीले गरेका थिए भने सञ्चालन सह-सचिव तेज वलीले गरेका थिए । स्वागत उपाध्यक्ष दुर्गा गौतमले गरेकी थिइन् ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । स्वास्थ्य क्षेत्रमा सुधार र स्वास्थ्यकर्मीहरूको हकहितका लागि नयाँ नेतृत्वले थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP