नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अपराधिक लाभ लिन नहुने कसूरमा उदय श्रेष्ठ पक्राउ
अपराधिक लाभ लिन नहुने कसूरमा उदय श्रेष्ठ पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १५, २०८२ बागेश्वरी पोस्ट
अपराधिक लाभ लिन नहुने कसूरमा उदय श्रेष्ठ पक्राउ

नेपालगञ्ज ।  जिल्ला प्रहरी कार्यालय बाँकेले अपराधिक लाभ लिन नहुने कसूरमा एक जनालाई पक्राउ गरेको छ ।

अपराधिक लाभ लिन नहुने कसूरमा परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज १० का उदय बहादुर सिंह श्रेष्ठलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिएका छन् ।

श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । डीएसपी पातलीले भने, 'उहाँलाई पक्राउ गरेका छौं, अब सबै कुरा अनुसन्धानबाट खुल्नेछ ।' श्रेष्ठ ध्वनी खबर डटकमका सञ्चालक हुन् । 


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपराधमुक्त जिल्ला बनाउछु: एसपी अंगुर जिसी
अपराधमुक्त जिल्ला बनाउछु: एसपी अंगुर जिसी
लागु औषध मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ
लागु औषध मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ
विशेषबाट जेल सजाय पाएर फरार रहेका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा
विशेषबाट जेल सजाय पाएर फरार रहेका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा
खजुराको गुराँसपुरबाट अवैध रुपले ल्याइएको ४८ क्विन्टल केराउ बरामद
खजुराको गुराँसपुरबाट अवैध रुपले ल्याइएको ४८ क्विन्टल केराउ बरामद
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP