नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • योग समिति नेपालको ३७औं योग केन्द्रको उद्घाटन
योग समिति नेपालको ३७औं योग केन्द्रको उद्घाटन
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २७, २०८२ बागेश्वरी पोस्ट
योग समिति नेपालको ३७औं योग केन्द्रको उद्घाटन

नेपालगञ्ज । योग समिति नेपाल केन्द्रिय कार्यालय नेपालगञ्जको आयोजनामा आज खजुरा गाउँपालिका वडा नम्बर २ मा ३७औं योग केन्द्रको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले योग समिति नेपाल केन्द्रिय कार्यालय नै बाँके जिल्लामा अवस्थित भएकोले पनि खजुरा गाउँपालिकाले योग समिति नेपालले चालेको अभियानलाई साथ दिने बताइन् । उनले पालिकाको हरेक कार्यक्रममा योग समिति नेपालसँग समन्वय गर्दै अघि बढ्ने र सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरिन् ।

त्यस अवसरमा योग गुरु आयुर्वेदाचार्यले प्रेरणादायी प्रबचन दिएका थिए । कार्यक्रम केन्द्रिय सचिव चिरञ्जीवी ज्ञवालीले सञ्चालन गरेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिइन् । कार्यक्रममा केन्द्रिय पदाधिकारीहरू, अन्तर्राष्ट्रिय संयोजक, जिल्ला संयोजक, वडा संयोजक, योग प्रशिक्षकहरू, आजीवन सदस्य, साधारण सदस्य, वडा कार्यालयका पदाधिकारीहरू, सचिव, स्थानीय सामाजिक तथा बौद्धिक ब्यक्तित्व लगायत सामाजिक अगुवाहरूको बाक्लो उपस्थिति रहेको  थियो । स्वागत मन्तव्य डिबी तामाङले ब्यक्त गरेका थिए भने कार्यक्रमको उद्देश्यमाथि ३७औं योग केन्द्रका प्रमुख संयोजक बेद बहादुर ओली क्षेत्रीले स्पष्ट पारेका थिए । योग समिति नेपालका अध्यक्ष योग गुरु गिरिराज शर्मा भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

यस्तै ३७औं योग केन्द्र व्यवस्थापन समिति समेत गठन गरिएको छ । प्रमुख संयोजक बेद बहादुर ओली क्षेत्री, संयोजक गोबिन्द  बहादुर  रावत, सह-संयोजक मिना चन्द तथा सदस्यहरूमा शिब भण्डारी, भुपेन्द्र पोखरेल, बिनु ओली, टोपसरा वली, सुनिता  रावत, जानुका रोकाय, रेखा बिक, खिमा शर्मा, इन्द्र  योगी छन् ।  यस्तै सल्लाहकारहरू खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, डिबी तामाङले कार्यक्रमले समुदायमा स्वास्थ्य, आत्मअनुशासन र सामाजिक समन्वयको महत्वमा ध्यान दिन प्रेरणा दिएको बताए । नयाँ केन्द्रले स्थानीय तहमा योगको अभ्यास र प्रचार-प्रसारमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको उपाध्यक्ष सुमित्राले बताइन् ।


प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP