prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अपांगता भएका किशोरकिशोरी-युवाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चिततामा जोड
अपांगता भएका किशोरकिशोरी-युवाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चिततामा जोड
banijya office
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २९, २०८२ बागेश्वरी पोस्ट
अपांगता भएका किशोरकिशोरी-युवाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चिततामा जोड

नेपालगञ्ज । अपाङ्गता भएका किशोरकिशोरी तथा युवाहरुको बृहत यौनिकता र यौन तथा प्रजनन स्वास्थ्य पहुँच सम्वन्धि नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । नेत्रहिन युवा संघ नेपालको आयोजना तथा एम्लिवाई चेन्जको साझोदारीमा आज आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले अपाङ्गता भएका किशोरकिशोरी तथा युवाहरुको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि बनेका ऐन कानूनहरुको कार्यान्वयन जरुरी रहेको बताए । 

nepalgunj 081-082

‘अपाङ्गता भएका किशोरकिशोरी तथा युवाहरुका लागि नीतिगत कुराहरु पर्याप्त छन्,' सहजीकरण गर्दै संघका निर्देशक निर श्रेष्ठले भने–‘तर, कार्यान्वयनको पाटो अत्यन्तै कमजोर छ ।’ अहिले तीन तहको सरकार छ । संघले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा तथा स्वास्थ्यमा सहज पहुँचका लागि बनाउनुपर्ने अधिकांश कानून बनाएको छ । तर, प्रदेश र स्थानीय सरकारले त्यसको पूर्णरुपमा कार्यान्वयन नगरेको श्रेष्ठ बताउँछन् । 

May be an image of 11 people, people studying and text

२०७८ सालको जनगणना अनुसार कूल जनसंख्याको २।२ प्रतिशत अर्थात साढे ६ लाख अपाङ्गता भएका व्यक्तिहरु छन् । त्यसमा युवाको संख्या १ लाख ६७ हजारको हाराहारीमा छ । तर, उनीहरुको शिक्षा र स्वास्थ्यको पहुँच हेर्दा दयनीय अवस्था रहेको अपाङ्गता अधिकारकर्मी भावुकजंग थापा बताउँछन् । उनले अपाङ्गता भएका व्यक्ति अनुकूलको वातावरण नहुँदासम्म स्वास्थ्यमा उनीहरुको पहुँच नहुने बताए । नेपाल परिवार नियोजन संघका प्रमुख रश्मी श्रेष्ठ अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताउँछिन् । खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी वलीले अपाङ्गता भएका किशोरकिशोरीहरुको प्रजनन स्वास्थ्यलाई प्राथमिकता दिइएको बताइन् । 

कार्यक्रममा विभिन्न पालिकाका शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका शाखाका प्रमुखहरु, अपाङ्गताका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । नेपाल नेत्रहिन संघ बाँकेका अध्यक्ष समेत रहेकी केन्द्रीय सदस्य रिता खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अर्जुन रावलले गरेका थिए ।


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २०:०७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP