prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाइँदै
जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाइँदै
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ६, २०८२ बागेश्वरी पोस्ट
जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाइँदै

nepalgunj 081-082

जानकी (बाँके) । जानकी गाउँपालिकामा गाईभैँसीलाई महामारीको जोखिमबाट जोगाउन ६ महिना माथिका पशुचौपायामा महामारी विरुद्धको निःशुल्क भ्याक्सिन लगाउन सुरु गरिएको छ । जानकी गाउँपालिकामा पशु सेवा शाखाले १ देखि ६ नम्बर वडा सबैमा २–२ जना गरी जम्मा १२ जना भ्याक्सिनेटरको टोली परिचालन गरेर यही जेठ ४ गतेदेखि भ्याक्सिन लगाउने कार्यको सुरुवात गरेको हो । पालिकाले रोग नफैलियोस् भनेर पहिले नै महामारी विरुद्धको अभियान सञ्चालन गरेको हो । ६ वटै वडामा ४ गतेदेखि नै भ्याक्सिन लगाउन सुरु गरिएको छ । 

गाईभैँसीमा महामारीकै रुपमा देखिने भ्यागुते र चरचरे रोग नलागोस् भनेर खोप लगाउन सुरु गरिएको पशु स्वास्थ्य शाखा प्रमुख दिल बहादुर खड्काले बताए । गाउँपालिकामा रहेका १७ हजार गाईभैँसीहरुलाई निःशुल्क भ्याक्सिन लगाउने लक्ष्य रहेको पशु स्वास्थ्य शाखा प्रमुख खड्काको भनाई छ । गाउँपालिकाले गाईभैँसीमा लाग्ने महामारी रोग विरुद्ध भ्याक्सिन अभियान सञ्चालन गरेपछि किसानहरु खुशी भएका छन् । जानकी ३ का शिव प्रसाद शर्माले गाउँपालिकाबाट गाईभैँसीहरुको लागि घरघरमै पुगी निःशुल्क खोप अभियान सञ्चालन हुँदा खुशी लागेको बताए । जानकी ५ का रमेश यादवले पनि पालिकाले सराहनीय काम गरेको बताए ।

खोप अभियान एक हप्तासम्म सञ्चालन हुनेछ । खोप अभियान शुभारम्भ कार्यक्रममा जानकी गाउँपालिकाका प्रवक्ता टिकानाथ यादव, आर्थिक समितिका संयोजक कमलादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, योजना शाखाकी प्रमुख शोभा पौडेल, प्रशासन शाखा प्रमुख गोपीचन्द्र चौलागाईको सहभागिता रहेको थियो । 
 


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २०:३१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP