prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • योग समिति नेपाल सातौं वर्षमा प्रवेश, नेपालगञ्जमा 'विशेष' कार्यक्रम
योग समिति नेपाल सातौं वर्षमा प्रवेश, नेपालगञ्जमा 'विशेष' कार्यक्रम
banijya office
बागेश्वरी पोस्ट
शनिबार, जेठ १०, २०८२ बागेश्वरी पोस्ट
योग समिति नेपाल सातौं वर्षमा प्रवेश, नेपालगञ्जमा 'विशेष' कार्यक्रम

नेपालगञ्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपाल सातौं वर्षमा प्रवेश गरेको छ । योग समिति नेपालले आज नेपालगञ्जमा एक औपचारिक कार्यक्रम गर्दै आफ्नो स्थापना दिवस मनाएको छ । औपचारिक कार्यक्रम अघि नेपालगञ्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो ।

nepalgunj 081-082

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित सभालाई प्रमुख अतिथि डा. धबल शमशेर राणाले सम्बोधन गर्दै योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राखे । मानिसलाई स्वस्थ रहनका लागि योग अपरिहार्य रहेको उनले बताए । राणाले योग समिति नेपालले योग सम्बन्धि सन्देश फैलाउन निरन्तर सक्रिय रहेको भन्दै त्यसका लागि समितिलाई धन्यवाद दिए । उनले आफ्नो एक महिनाको तलब योग समिति नेपालको भवन निर्माण गर्दा दिने उद्घोष गरे । योग समिति नेपाललाई नेपालगञ्जबासीलाई नियमित योग गराई स्वस्थ राख्न अनुरोध गरे ।

योग समिति नेपालका अध्यक्ष एवं आयुर्वेदाचार्य योगगुरू गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा छैठौं वार्षिकोत्सबका संयोजक प्रेम केसी, बिशिष्ट अतिथि ट्राफिक कार्यालय नेपालगञ्जका प्रमुख नन्द कुमार पोख्रेल अतिथिहरू जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नेपाल चिकित्सक संघका अध्यक्ष डा. रूपानन्द अधिकारी, डा. बिनोद थापा, डा. कल्पना थापा, डा. उषा शाह, समितिका सल्लाहकार नन्दलाल बैश्य, जगदिश चन्द्र तिमिल्सिना, समितिका पदाधिकारी, सदस्य, विभिन्न केन्द्रका संयोजक, योग प्रशिक्षक, योगीमनहरू लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो

May be an image of one or more people and crowd

स्वागत नृत्यबाट शुरु भएको कार्यक्रममा विभिन्न १२ बिधामा उत्कृष्ट कार्य गरेका सदस्य, शुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको थियो । त्यसक्रममा बोल्दै डा. थापाले योग आफूले गरे मात्रै फाइदा हुने स्वयम् आफू नै यसको उदाहरण भएको बताउँदै विहान सुतेर जाने समयलाई सदुपयोग गर्ने सबैमा अनुरोध गरे । उनले योग समिति नेपालको भवन निर्माणमा एक लाख दश हजार सहयोग गर्ने घोषणा समेत गरे । त्यस्तै योग समिति नेपालकी योग प्रशिक्षक शकुन्तला भट्टराईले एक लाख एक हजार सहयोग गर्ने घोषणा गरेको समितिकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिइन् ।  

कार्यक्रम सञ्चालन समितिका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्नका लागि प्रेरित गर्न सफल भएको छ । समितिले गर्दै आएको नियमित योगाभ्यास तथा उपस्थितिले सर्वसाधारणको 'प्रेरक' समिति बनेको सर्वसाधारण बताउँछन् । 


प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १७:०७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP