नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • राप्तीसोनारीमा बन्यो खाद्य तथा पोषण सुरक्षा रणनीति
राप्तीसोनारीमा बन्यो खाद्य तथा पोषण सुरक्षा रणनीति
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १४, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा बन्यो खाद्य तथा पोषण सुरक्षा रणनीति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको खाद्य तथा पोषण सुरक्षा रणनीति तयार भएको छ । फियान नेपालले राप्तीसोनारीको पञ्चवर्षीय रणनीति तयार बनाइदिएको हो । उक्त रणनीतिमा खाद्य तथा पोषण सुधारका समग्र विषयवस्तुलाई योजनबद्ध ढंगले उल्लेख गरिएको फियान नेपालका महासचिव राम बहादुर पुनले जानकारी दिए । संबिधानले नै खाद्य अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेकाले स्थानीय सरकारले पनि त्यसको कार्यान्वयनका लागि रणनीति बनाएको उनले बताए । 

राप्तीसोनारी गाउँपालिकामा आज आयोजित एक कार्यक्रमका बीच पञ्चवर्षीय रणनीति हस्तान्तरण गरिएको उनले बताए । पालिकाका अध्यक्ष तप्त बहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुलाई उक्त रणनीति हस्तान्तरण गरिएको छ । त्यसक्रममा पालिका अध्यक्ष पौडेलले खाद्य सुरक्षा र पोषण सुधार पालिकाको प्रमुख प्राथमिकतामा रहे पनि योजना अभावले त्यसको प्रभावकारीता नदेखिएको बताए । यो रणनीतिले पालिकालाई योजनाबद्ध ढंगबाट काम गर्न सहज हुने उनले विश्वास दिलाए । पूर्वाधार विकास मात्रै सम्वृद्धिको आधार नभएकाले कृषि, पशु, स्वास्थ्य लगायतको क्षेत्रमा पनि विकास जरुरी रहेको उनको भनाई छ । उनले बनेको नीतिलाई आसन्न नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने पनि प्रतिबद्धता जनाए । यस्तै फियान नेपालका अध्यक्ष सुरेश गौतमले समुदाय, वडा तथा पालिकाका सम्पूर्ण पक्षसँग छलफल गरेर रणनीति बनाइएको बताए । 

त्यसका लागि १ हजार ४ सय ७४ घरधुरीको सर्वेक्षण गरिएको उनले जानकारी दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पालिकाको पञ्चवर्षीय रणनीति तयार गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएको भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिए । कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विभिन्न शाखा प्रमुखहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 


प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP