नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • काँग्रेस बाँके तथा स्वास्थ्यकर्मी संघद्वारा रक्तदान कार्यक्रम, ५४ जनाले दिए रगत
काँग्रेस बाँके तथा स्वास्थ्यकर्मी संघद्वारा रक्तदान कार्यक्रम, ५४ जनाले दिए रगत
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १५, २०८२ बागेश्वरी पोस्ट
काँग्रेस बाँके तथा स्वास्थ्यकर्मी संघद्वारा रक्तदान कार्यक्रम, ५४ जनाले दिए रगत

नेपालगञ्ज । नेपाली काँग्रेस बाँके र नेपाल स्वास्थ्यकर्मी संघको आयोजनामा नेपालगञ्जमा संयुक्तरुपमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । 

१८औं गणतन्त्र दिवस एवम् नेपाल स्वास्थ्यकर्मी संघको ३४औं स्थापना दिवसका अवसरमा आज बिहान नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको बाँके रेडक्रसको रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठले रक्तसंचार केन्द्रका प्राविधिकलाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरेका थिए । 

त्यस अवसरमा केन्द्रीय सदस्य बाल्मिकीले जनताको ठूलो बलिदानवाट प्राप्त गणतन्त्रलाई कसैको लहडमा कदापि खोस्न नदिइने बताए । नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए भने स्वागत मन्तव्य नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले व्यक्त गरेका थिए । 

कार्यक्रममा नेपालका पहिलो जननिर्वाचिन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति जननायक स्वर्गीय विपी कोइराला र नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री संविधान पिता स्वर्गीय सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । त्यस अवसरमा लोकतान्त्रिक आन्दोलनका शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको थियो । 
 
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञ बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता लगायत ठूलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताको उपस्थिति रहेको थियो । 

रक्तसंचार केन्द्रका प्रमुख उपेन्द रेग्मीका अनुसार कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । 
 


प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP