नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बैजनाथमा निःशुल्क स्वास्थ्य शिविर, १९७ जना लाभान्वित
बैजनाथमा निःशुल्क स्वास्थ्य शिविर, १९७ जना लाभान्वित
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १६, २०८२ बागेश्वरी पोस्ट
बैजनाथमा निःशुल्क स्वास्थ्य शिविर, १९७ जना लाभान्वित

नेपालगञ्ज । बाँकेको बैजनाथमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । १८औं गणतन्त्र दिवसको अवसर पारेर प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल बाँकेको आयोजनामा बैजनाथ गाउँपालिका-७ पेडारी गाउँमा विहिबार नसर्ने रोगको स्क्रिनिङ्ग उपचार तथा प्राथमिक कान उपचार सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

उक्त शिविरमा १९७ जना सेवाग्राहीको सुगर, प्रेसर तथा कान सम्बन्धि समस्याको जाँच दक्ष तथा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गरिएको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन बाँकेका अध्यक्ष जयराम पाण्डेले जानकारी दिए । शिविरबाट ४५ जना उच्च रक्तचाप, २० जना मधुमेह, कानको जाली प्वाल परेका ६ जना, कान कम सुन्ने ५ जना, कानमा फोहर भएका १५ जना बिरामी पत्ता लागेका थिए । कानको जाली प्वाल परेका ३ जनाको अपरेशनको लागि रिफर गरिनुका साथै सुगर तथा प्रेसरका बिरामीहरुलाई आवश्यक उपचार तथा परामर्श सेवा दिइएको थियो । स्वस्थ जिवनशैली र खानपान सम्बन्धि स्वास्थ्य शिक्षा पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन पूर्व उपसभामुख एवम् नेकपा माओबादी केन्द्र बाँके इन्चार्ज पुर्णा कुमारी सुवेदीले गरेकी थिइन् भने स्वागत मन्तब्य बैजनाथ-७ का वडा अध्यक्ष दिनेश थारुले गरेका थिए । साथै शुभकामना मन्तब्य महासंघका केन्द्रिय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज मानव नेपालीले ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता महासंघका बाँके जिल्ला अध्यक्ष लंक बहादुर रोकायाले गरेका थिए । कार्यक्रममा महासंघसंग आबद्ध सेवा निबृत्त भएका स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा तह बृद्धि भएका स्वास्थ्यकर्मीहरुलाई बधाई पनि दिइएको थियो ।

कार्यक्रममा महासंघ बाँकेको टिम, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन बाँकेको टिम, सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेजका चिकित्सक, इन्टास नेपाल, नेकपा माओबादी केन्द्र बैजनाथ ईन्चार्ज, वडा नं ७ का वडा अध्यक्ष लगायतको सहयोग र सहकार्य रहेको थियो । 


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP