नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्यकर्मी संघको भित्तेपात्रो विमोचन तथा नि:शुल्क स्वास्थ्य चेकजाँच
स्वास्थ्यकर्मी संघको भित्तेपात्रो विमोचन तथा नि:शुल्क स्वास्थ्य चेकजाँच
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २०, २०८२ बागेश्वरी पोस्ट
स्वास्थ्यकर्मी संघको भित्तेपात्रो विमोचन तथा नि:शुल्क स्वास्थ्य चेकजाँच

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको आयोजनामा संघको ३४औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनको अवसर पारेर नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले हेल्थ डेस्क सञ्चालन गर्दै शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा अन्य विविध कार्यक्रमहरू आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरूले नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसलाई उत्साहपूर्वक मनाउनुका साथै उक्त सम्मेलनमा ३२५ जनाको स्वास्थ्य परीक्षण समेत गरेको छ । ब्लड प्रेसर, सुगर, तौल लगायत परीक्षण गरिएको थियो । 


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १७:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्तनपान प्रबद्र्धनका लागि अभिमुखीकरण
स्तनपान प्रबद्र्धनका लागि अभिमुखीकरण
योग समिति नेपालको ४५औं योग केन्द्र स्थापना
योग समिति नेपालको ४५औं योग केन्द्र स्थापना
योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ
योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ
भेरी अस्पतालका ५५ जना विरामीलाई फलफूल वितरण
भेरी अस्पतालका ५५ जना विरामीलाई फलफूल वितरण
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP