prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ
योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ २५, २०८२ बागेश्वरी पोस्ट
योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ

नेपालगञ्ज । विश्व वातावरण दिवसको अवसरमा योग समिति नेपालले आफ्नो ४४औं योग केन्द्रको शुभारम्भ गरेको छ । जिल्ला वन कार्यालयको सहकार्यमा आयोजना गरिएको कार्यक्रममार्फत सम्पूर्ण सहभागीहरूलाई एक–एक वटा बिरुवा उपहारस्वरूप वितरण समेत गरिएको थियो । कार्यक्रममा जीवनमा सन्तुलन र समर्पणको सन्देश पनि प्रदान गरिएको थियो ।

विश्व वातावरण दिवस २०८२ को अवसर पारेर योग समिति नेपालले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २ पुष्पलाल चोक नजिक योग समित नेपालको ४४औँ नयाँ योग केन्द्रको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । शुभारम्भ तथा समुद्घाटन कार्यक्रम योग समिति नेपालका परिकल्पनाकार संस्थापक केन्द्रिय अध्यक्ष आयुर्वेदाचार्य योगगुरु गिरिराज शर्मा भट्टराईको अध्यक्षता, नेपालगञ्ज  उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता एवं जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको विशिष्ट आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सल्यान जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख राम प्रसाद घर्ती मगर, बाँकेका सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, वन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी संस्थापक केन्द्रिय सल्लाहकारद्वय नन्दलाल वैश्य, जगदिश चन्द्र तिमल्सिना, योग समिति नेपालका केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु, विभिन्न केन्द्रका प्रमुख संयोजक, सहसंयोजक, तथा  योग प्रशिक्षक, सदस्यहरु, पत्रकार, समाजसेवी लगायत योगमा विश्वास गर्ने  शुभचिन्तक सहितका योगसाधकहरुको उपस्थिति रहेको थियो । 

यसैबीच ४४औं योग केन्द्रको सञ्चालन तथा दीर्घकालीन व्यवस्थापनका लागि व्यवस्थापन समिति गठन गरिएको छ । प्रमुख संयोजकमा नन्दलाल बैश्य, संयोजक आनन्द मोहपाल तथा सदस्यहरूमा श्याम गुप्ता, डा. राजेन्द्र प्रसाद गुप्ता, बिजय गुप्ता, अजय गुप्ता, पारस मोहपाल, लल्लन चौधरी, सन्तोष बैश्य, सञ्जय पोरवाल, जितेन्द्र गुप्ता, राम किशोर गुप्ता, सुनिल गुप्ता, दिनेश गुप्ता तथा सल्लाहकारहरूमा टंक धामी, आनन्द मिना मोहपाल, राम प्यारे गुप्ता रहेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिइन् ।


प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP