नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरः २३२ जना लाभान्वित
नेपालगञ्जमा निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरः २३२ जना लाभान्वित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ ३१, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरः २३२  जना लाभान्वित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखाको आयोजनामा नेपालगञ्जमा निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा २ सय ३२ जनाले सेवा लिएका छन् । शिविरमा हाडजोर्नी रोग सम्बन्धि सेवा अन्तर्गत घुँडा र जोर्नीको समस्या, नसा रोग सम्बन्धि सेवा लिने बिरामीहरुको संख्या बढी थियो । स्त्री तथा प्रसुति रोग सम्बन्धि विभिन्न समस्या भएका बिरामीहरुले समेत शिविरबाट उपचार तथा परामर्श सेवा लिएका थिए ।

शिविरमा पाचन प्रणाली सम्बन्धि समस्याहरु, अस्थिपञ्जर प्रणाली सम्बन्धि समस्या, स्नायु तथा मांशपेशी समस्या, मूत्र प्रणाली, श्वासप्रश्वास, छाला लगायत समस्या भएका विरामीहरुलाई सेवा प्रदान गरिएको आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनले जानकारी दिए । शिविरमा डा. पुन लगायत डा. सरोजमणि पोख्रेल, डा. प्रवेश श्रीवास्तव, डा. आलोक पाण्डे, डा. गिता रेग्मी, डा. कृष्ण चापागाई, डा. अकबर अली, डा. मनोज कुमार यादवले विरामीको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेका थिए ।

बिरामीहरुलाई स्वास्थ्य चेकजाँचपछि औषधि समेत उपलब्ध गराइएको थियो । आयुर्वेद शाखाका अनुसार नेपालगञ्जको जयसपुर, परसपुर र भवानियापुर आयुर्वेद औषधालयले कार्यालय समयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण सेवा निरन्तर उपलब्ध गराइरहेका छन् ।

 


प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP