नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लुम्बिनीका स्वास्थ्य सचिव श्रेष्ठ र निर्देशक चौधरीद्वारा 'जमुनाहा हेल्थ डेस्क' अनुगमन
लुम्बिनीका स्वास्थ्य सचिव श्रेष्ठ र निर्देशक चौधरीद्वारा 'जमुनाहा हेल्थ डेस्क' अनुगमन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ४, २०८२ बागेश्वरी पोस्ट
लुम्बिनीका स्वास्थ्य सचिव श्रेष्ठ र निर्देशक चौधरीद्वारा 'जमुनाहा हेल्थ डेस्क' अनुगमन

नेपालगञ्ज । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठ र स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले नेपाल भारत सिमानामा रहेको बाँके जिल्लाको 'जमुनाहा हेल्थ डेस्क' को अनुगमन र छलफल गरेका छन् । श्रेष्ठ र चौधरीले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुसंग छलफल तथा सेवाको अबस्था र सेवाको प्रभावकारिताका विषयमा छलफल गरेका हुन् ।

स्वास्थ्य सचिब श्रेष्ठले स्वास्थ्यकर्मीसंगको छलफलमा रुपैडिहा नाकाबाट नेपाल भित्रिने यात्रीहरुको स्वास्थ्य अबस्था जाँच गरी सरुवा रोग लागेका बिरामीहरुलाई आइसोलेसन र सरुवा रोग लागेका ब्यक्तिको सम्पर्कमा आएका निरोगीलाई क्वारेन्टाइनमा राखी रोग फैलिनबाट रोक्नुपर्ने बताइन् । उनले भारतबाट सरुवा रोग रोक्न हेल्थ डेस्कको महत्वपूर्ण भूमिका हुने र त्यसका लागि स्वास्थ्यकर्मीहरुले इमान्दारीपूर्वक सेवा प्रदान गर्नुपर्ने बताइन् । त्यसको ब्यबस्थापनमा स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने उनको भनाई छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक चौधरीले भारतमा फैलिएको कुनै पनि रोग यात्राको क्रममा नेपाल भित्रिनबाट रोक्न हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हुने भन्दै तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । छलफलमा बिश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्वास्थ्य कार्यालय प्रमुख नरेश बाबु श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, हेल्थ डेस्कबाट १२ जना स्वास्थ्यकर्मी लगायत सहभागी थिए । भारतमा कोभिड-१९ देखा परे पश्चात बर्दियाका १ जना र कालिकोटको १ जना गरी २ जनामा कोभिड १९ 'एन्टिजेन टेस्ट किट' पोजिटिभ देखिएको र होम आइसोलेसनकोका लागि सम्बन्धित स्थानीय तहसंग समन्वय गरी पठाइएको समेत स्वास्थ्य कार्यालय प्रमुख श्रेष्ठले बताए ।


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP