नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार ७, २०८२ बागेश्वरी पोस्ट
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपालगञ्ज । अन्तर्राष्ट्रिय योग दिवस आज नेपालगञ्ज र खजुरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 'सिङ्गो पृथ्वी र मानव सभ्यताका लागि योग' भन्ने मूल नारासहित आज विश्वभर ११औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रांगणमा विहान एक कार्यक्रम आयोजना गरिएको थियो । यस्तै योग समिति नेपालको खजुरास्थित विभिन्न ८ वटा योग केन्द्रबाट ब्याण्ड बाजासहित निस्केको ¥याली वडा नम्वर २ मा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा योगाभ्यास समेत गरिएको थियो ।

समितिका अध्यक्ष एवम् योग गुरु आयुर्वेदचार्य गिरीराज शर्मा भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडा नम्बर २ का अध्यक्ष धनराम वलीले योग शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकोले सबैले योग गर्ने जरुरी रहेको बताए । उनले खजुरा गाउँपालिकालाई योगमय बनाउने समेत विश्वास दिलाए । वलीले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योग अभ्यास गराउने काम गरेकोप्रति धन्यवाद समेत ज्ञापन गरे । अहिलेसम्म खजुरा गाउँपालिकामा ८ वटा केन्द्र  खुलिसकेकोमा खुसी ब्यक्त गर्दै उनले आफ्नो जहिले पनि योग समिति नेपालको हरेक काममा साथ रहने प्रतिबद्वता व्यक्त गरे ।

कार्यक्रममा योग गुरु भट्टराईले विभिन्न योग प्रणायाम ध्यान गराउँदै पछिल्लो समय मानिसहरु योगप्रति आकर्षित भइरहेको र ब्यस्त जीवनशैली, विषादीजन्य खानाले गर्दा मानिसहरूको स्वास्थ्य दिनानुदिन बिग्रँदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै त्यसका लागि दैनिकरूपमा योग केन्द्रमा गई योग गर्न आम नागरिकलाई आह्वान समेत गरे । कार्यक्रममा योग समिति नेपालका पदाधिकारी, खजुरा गाउँपालिका लगायत अन्य केन्द्रका संयोजक, योग प्रशिक्षक, समासेवी, वुद्धिजिबी, पत्रकार लगायत सयौंको संख्यामा योगी मनहरूको उपस्थिति रहेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले बताइन् । कार्यक्रम सञ्चालन योग प्रशिक्षक आशिष ज्ञवालीले गरेका थिए ।

May be an image of 8 people, flower, temple and textMay be an image of one or more people, people practicing yoga and temple


प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP