prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
banijya office
बागेश्वरी पोस्ट
बुधबार, असार ११, २०८२ बागेश्वरी पोस्ट
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण

नेपालगञ्ज । योग समिति नेपालका योग गुरु आयुर्वेदाचार्य गिरिराज शर्मा भट्टराईको जन्मोत्सवको अवसरमा नेपालगञ्जमा रक्तदान एवं बृक्षारोपण कार्यक्रम गरिएको छ । जन्मदिनलाई बिशेषरुपमा मनाउन तथा सामाजिक कार्यमा सहयोग पुर्याउन जन्मोत्सवको पूर्व सन्ध्यामा रक्तदान एवं  ४६ वटा योग केन्द्रका प्रतिनिधिहरूलाई आ-आफ्नो केन्द्रमा बृक्षारोपणका लागि विरूवाहरू बितरण गरिएको हो । योग गुरु आयुर्वेदाचार्य भट्टराई तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति गोवद्र्धन सिंह सम्झानाले संयुक्तरुपमा रगत संकलन गर्ने प्याकेट रक्तदाता निर्मला शाह र अम्बिका कोइरालालाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

nepalgunj 081-082

जन्मोत्सवको अवसरमा रक्तदान समेत गरेका योग गुरुले स्वस्थ मानिसको शरीरमा प्रत्येक तीन तीन महिनामा पुरानो रक्तकोष नष्ट भई नयाँ रक्तकोषिका निर्माण हुने भएकाले सबैले रक्तदान गरी समुदायका अन्य मानिसको ज्यान जोगाउन मद्दत पुर्याउन आवश्यक रहेको बताए । उनले तीन महिनामा स्वतः नष्ट हुने रगतलाई समयमै सदुपयोग गर्नका लागि रक्तदान गर्नु उत्तम हुने बताए । योग प्रशिक्षक प्रेम केसीको संयोजनमा भएको कार्यक्रममा ६० जना बढीले रक्तदान गरेका थिए ।

भेरी अस्पताल परिसरमा रहेको रक्त संचार सेवा केन्द्रमा भएको कार्यक्रममा समितिका सल्लाहकार मीन बहादुर मल्ल, जगदिशचन्द्र तिमल्सिना, नेपाल रेडक्रस सोसाइटीका प्रविधिक अधिकृत उपेन्द्र रेग्मी, योग समिति नेपालका आजीवन सदस्य एवं समाजसेवी निल शाक्य, हरित अभियन्ता हेमन्त काफ्ले, समितिका पदाधिकारी, ४८ वटै योग केन्द्रका संयोजक, प्रशिक्षक, आजीवन सदस्य र योगमा विश्वास गर्ने योगी मनहरू लगायतको उपस्थिति रहेको योग प्रशिक्षक सुमित्रा सुबेदीले जानकारी दिइन् । 

 


प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०७:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP