prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार २६, २०८२ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन गरेका छन् । लुम्बिनी प्रदेश सरकारको ७ करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको भूकम्प प्रतिरोधी उक्त भवनको आज एक समारोहका बीच मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । 

paribartan 1

May be an image of 6 people, dais and text

कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तर वृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पारे । मुख्यमन्त्री आचार्यले भने-'यसलाई १५ शैयामा सीमित गर्नुहुँदैन । अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवतरूपमा ५० शैयाको अस्पतालका रूपमा स्तर वृद्धि गरेर अगाडि बढाउनेछौं ।'

उनले आगामी दिनमा यो अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिने उल्लेख गरे । उनले सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । 'उपकरणहरू र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्नेछ,' मुख्यमन्त्री आचार्यले भने-'यसका लागि अस्पताल व्यवस्थापन समितिले ध्यान दिन जरुरी छ ।'

कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यस अवसरमा बोल्दै प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले भविष्यमा जलन उपचारको लागि विशेषज्ञ सेवा विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई आफूले यस क्षेत्रको गौरवको रुपमा लिएको बताए ।

अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. दीपा न्हुच्छे प्रधानले स्वागत मन्तब्य ब्यक्त गर्दै अस्पतालबारे जानकारी गराएकी थिइन् भने प्राविधिक प्रहरी नायब उपरीक्षक इन्जिनियर नितिन लाखेले भवन निर्माण प्रतिवेदन वाचन गरेका थिए । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. गोपेश कुमार ठाकुरले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण प्राविधिक प्रहरी नायव उपरीक्षक डा. श्यामकृष्ण लौडारीले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशमा बाँकेबाट प्रतिनिधित्व गर्ने सांसदहरु, बरिष्ठ प्रहरी अधिकारीहरु, चिकित्सकहरु, पत्रकार लगायतको उपस्थिति थियो । 

May be an image of 10 people, dais and text that says '0 ඩ G ® แ 3 E ® लुमि्विजी प्रदेश प्रहरी मरपताल वेपालगज ब्रकेको नवनिमितत आपेशुन चिएटर भवतको समुद्घाटन समारोह प्रमुस अतिथि बन्चिनी प्रदेशळा मानवीय मुस्यमन्नी श्री वेत नारायण आधार्य ज्य ततः 고:상대로의역서주 សាងា'

May be an image of 6 people and text


प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP