नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पताल र रेडक्रसबीच रक्तसंचार सेवा सम्बन्धि सम्झौता
भेरी अस्पताल र रेडक्रसबीच रक्तसंचार सेवा सम्बन्धि सम्झौता
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २९, २०८२ बागेश्वरी पोस्ट
भेरी अस्पताल र रेडक्रसबीच रक्तसंचार सेवा सम्बन्धि सम्झौता

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र भेरी अस्पतालबीच रक्तसंचार सेवा संचालन सम्बन्धि सम्झौता भएको छ । २०३३ सालदेखि भेरी अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटीले रक्तसंचार सेवा संचालन गर्दै आएको छ । विगतका वर्षदेखि बिना सम्झौता संचालनमा रहेको रक्तसंचार सेवा आज कानुनीरुपमा एक कार्यक्रमका बीच पहिलोपटक सम्झौता भएको हो । 

सम्झौतापत्रमा भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबर्द्धन सिंह सम्झनाले हस्ताक्षर गरी बैधानिकता प्रदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्लाको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट नयाँ भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो । अस्पताल परिसरको पश्चिम चारवाहिनी रोडतर्फ रक्तसंचारको नवनिर्मात भवन रहेको छ । 

उक्त सम्झौतापत्रमा रक्तसंचार सेवा २४ घण्टा संचालन तथा व्यवस्थापन गर्ने, सेवा प्रभावकारी बनाउन गुणस्तर कायम राख्ने तथा आवश्यकता अनुसार नयाँ प्रविधिको प्रयोग गर्दै जाने, नियमितरूपमा घुम्ती रगत संकलन कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकार तथा रेडक्रसको नीति, कानुन र विनियम अनुसार सेवा सञ्चालन गर्ने र हरेक पाँच पाँच वर्षमा समिक्षा गरी सम्झौता नवीकरण गर्ने लगायतका १८ बुँदा समावेश रहेको छ । 

कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष शाह, प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. निराजन सुवेदी, नर्सिङ्ग प्रमुख आशा पन्त, लेखा प्रमुख मदन नेपाली, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति सम्झना, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, रक्तसंचार सेवा समितिका संयोजक राज कुमार वर्मा, निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल र रक्तसंचार सेवाका प्रमुख बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP