नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • खोपबाट बचाउन सकिने रोगबारे चिकित्सकसंग अभिमुखीकरण
खोपबाट बचाउन सकिने रोगबारे चिकित्सकसंग अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ३२, २०८२ बागेश्वरी पोस्ट
खोपबाट बचाउन सकिने रोगबारे चिकित्सकसंग अभिमुखीकरण

नेपालगञ्ज । स्वास्थ्य कार्यालय बाँकेले खोपबाट बचाउन सकिने रोग पहिचान, निदान र उपचारका लागि बालरोग विशेषज्ञ र फिजिसियन चिकित्सकहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत् खोपहरुबाट बचाउन सकिने रोगहरुको खोजपड्ताल, नमुना संकलन र ढुवानीलाई प्रभावकारी गराउन पनि अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

‘खोपको अवस्था थाहा हुन खोजपड्ताल अत्यन्तै महत्वपूर्ण छ,' उनले भने–‘यसले रोगको पहिचान, निदान र उपचारमा पनि सहजता मिल्ने विश्वास छ ।’ विश्व स्वास्थ्य संगठनका डा. प्रस्तुति शर्माले विषयवस्तु सम्वन्धि कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले खोपसँग सम्बन्धित रोगहरुको पहिचान गर्नु अत्यन्तै जरुरी रहेको बताइन् । उनले त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने विश्वास दिलाइन् । भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिन्डेन्डेन्ट डा. निराजन सुवेदीले खोपप्रतिको अविश्वास र गलत सूचनाका कारण खोप अभियान प्रभावकारी हुन नसकेको बताए । उनले खोपबाट बचाउन सकिने रोगहरुको निवारणका लागि खोपको विकल्प नभएको बताए ।

भेरी अस्पतालकै प्रमुख कन्सल्टेन्ट फिजिसियन समेत रहेका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले चिकित्सकहरुलाई क्लिनिकल र जनस्वास्थ्यका बारेमा ज्ञान हुन जरुरी रहेको बताए । उनले चिकित्सकहरुलाई खोप सम्वन्धि रोगका बारेमा ज्ञान हुनुपर्ने बताए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको अध्यक्षतामा भएको अभिमुखीकरणमा भेरी अस्पताल, मेडिकल कलेज र प्राइभेट सेक्टरका ८ अस्पतालका ३० जना बालरोग बिशेषज्ञ र कन्सल्टेन्ट फिजिसियन चिकित्सकहरुको सहभागितामा रहेको जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्यायले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP