नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • गुरूकुल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर
गुरूकुल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन १४, २०८२ बागेश्वरी पोस्ट
गुरूकुल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा प्रधान कार्यालय रहेको गुरूकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निःशुल्क आँखा, कान र दाँत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।   १६औं वार्षिकोत्सबको अवसरमा आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ स्थित नारायण माध्यमिक विद्यालयमा आफ्ना शेयर सदस्यलाई लक्षित गरी त्यहाँका स्थानीय र विद्यार्थीहरूलाई समेत लाभान्वित गराउने उद्देश्यले निःशुल्क आँखा, कान र दाँत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

'मर्यादित सहकारीः समुन्नत समाज' भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी प्रमुख अतिथि रहेका थिए । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष नन्दकिशोर कश्यप विशिष्ट अतिथि, बचत तथा ऋण जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष एवम् संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर शाह, बचत तथा ऋण जिल्ला सहकारी संघका उपाध्यक्ष हिरा खराल , नेफ्स्कुन नेपालगञ्ज शाखा प्रमुख छत्र प्रसाद धमला अतिथिको रुपमा उपस्थित थिए । संस्थाका अध्यक्ष प्रदिप चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

स्वास्थ्य शिविरमा प्राविधिक सहयोग फत्तेबाल आँखा अस्पताल, ब्रिनोज कान सामुदायिक सेवा र हिमाल डेन्टल क्लिनिकले गरेका थिए । चेकजाँच तथा औषधि निःशुल्क रूपमा उपलब्ध गराइएको थियो भने मोतियाबिन्दुको शल्यक्रियामा ५० प्रतिशत छुट, कान अप्रेशन, श्रवणयन्त्रमा १० प्रतिशत छुट हुने गरी कार्यक्रमको आयोजना गरिएको थियो । त्यसक्रममा आँखा चेकजाँच १६५ जना, ११ जनालाई शल्यक्रियाका लागि रिफर, कानको १०५ जना, ६ जना कान अप्रेशनका लागि रिफर र दाँत ११० जनाले चेकजाँच गराएका  थिए । 

No photo description available.

कार्यक्रममा व्यवस्थापन सहयोग नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालय र नारायण माध्यमिक बिद्यालयले गरेको सहकारीका व्यवस्थापक टिकाराम चौधरीले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP