prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सडकमा फोहोर फालेपछि नेपालगञ्ज उपमहानगरद्वारा जरिवाना
सडकमा फोहोर फालेपछि नेपालगञ्ज उपमहानगरद्वारा जरिवाना
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २१, २०८२ बागेश्वरी पोस्ट
सडकमा फोहोर फालेपछि नेपालगञ्ज उपमहानगरद्वारा जरिवाना

paribartan 1

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा फोहोरमैला फालेपछि जरिवाना गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-९ भूमिसुधार तथा मालपोत कार्यालय पछाडि भु-सेवा केन्द्र जाने सार्वजनिक बाटोमा जथाभावी फोहोरमैला फाल्ने हरिदेवबक्स कुर्मीलाई 'नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५' बमोजिम रु. पाँच हजार जरिवाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिए । पटक-पटक सम्झाउँदा पनि अटेर गरेपछि उनलाई जरिवाना गरिएको बोगटीले बताए ।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धनसंगै नेपालगञ्ज उपमहानगरपालिकाले कारबाहीको नीति पनि लिएको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए । उनले फोहोर ब्यवस्थापनमा सघाएर नगर सफा राख्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गर्दै आएका छन् ।


प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि वितरण
नेपालगञ्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि वितरण
सडकमा फोहोर फालेपछि नेपालगञ्ज उपमहानगरद्वारा जरिवाना
सडकमा फोहोर फालेपछि नेपालगञ्ज उपमहानगरद्वारा जरिवाना
गुरूकुल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर
गुरूकुल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर
आर्थिक वर्ष २०८१–०८२ मा भेरी अस्पतालमा २ लाख बढीले ओपिडी सेवा लिए
आर्थिक वर्ष २०८१–०८२ मा भेरी अस्पतालमा २ लाख बढीले ओपिडी सेवा लिए
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP