नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि वितरण
नेपालगञ्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि वितरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २१, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि वितरण

नेपालगञ्ज । नेपालगञ्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि (शतावरी चुर्ण) वितरण गरिएको छ । ३३औं विश्व स्तनपान सप्ताहको अवसरमा आज बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखाको समन्वयमा वडा नम्बर १३ उदयपुर स्वास्थ्य चौकीमा ४० जना स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि (शतावरी चुर्ण) वितरण गरिएको आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनले बताए ।  

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. आलोक कुमार पाण्डेको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा शतावरी चुर्ण वितरण गरिएको थियो । त्यस अवसरमा वडा नम्बर १३ का वडा अध्यक्ष सुरेश सिंह ठाकुर लगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षाको काम समेत काम गर्ने भएकोले नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति प्रबद्र्धन गर्न आमाको दूध अमृत समान हुने बताए । शिशुहरूका लागि आमाको दूध उत्तम आहार मात्र नभई जीवनरक्षक आहार पनि भएको विष्टले बताए । विष्टले शतावरी चुर्णको सेवनले आमाहरुलाई सहज हुने विश्वास ब्यक्त गरे ।

May be an image of 8 people, people studying, chess and text

कार्यक्रम सञ्चालन भवानियापुर आयुर्वेद औषधालय प्रमुख डा. मनोज कुमार यादवले गरेका थिए भने स्वागत नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा. पुनले गरेका थिए । त्यस अवसरमा नवजात शिशुका आमा तथा आफन्तहरुलाई स्तनपानको महत्त्व, स्तनपान गराउने तरिकाको बारेमा जानकारी समेत गराइएको थियो । विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने एक उत्सव हो । यो उत्सव विश्वभर अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष आयोजना गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

May be an image of 7 people and hospital


प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP