नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्य मन्त्रालयको 'लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति' स्थानीय तहमा कार्यान्वयन गर्न सुरु
स्वास्थ्य मन्त्रालयको 'लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति' स्थानीय तहमा कार्यान्वयन गर्न सुरु
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ३०, २०८२ बागेश्वरी पोस्ट
स्वास्थ्य मन्त्रालयको 'लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति' स्थानीय तहमा कार्यान्वयन गर्न सुरु

नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको 'स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति' स्थानीय तहमा कार्यान्वयन गर्न सुरु गरेको छ । लुम्विनी प्रदेशका १०९ वटै पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरुलाई नेपालगञ्जमा बोलाएर रणनीतिको आवश्यकता, औचित्य र कार्यान्वयनका लागि संस्थागत संयन्त्रबारे जानकारी गराइएको मन्त्रालयलका शाखा अधिकृत टंक गौतमले जानकारी दिए । २०८० मा जारी भएको उक्त रणनीतिमा स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा महिला तथा बालबालिका शाखा सदस्य सचिव रहने गरी समन्वय समितिको परिकल्पना गरिएको छ । तर, अहिलेसम्म धेरैजसो स्थानीय तहमा समिति बनेका छैनन् ।

महिला, दलित, आदिवासी, जनजाति, जेष्ठ नागरिक, सीमान्तकृत, अपांगता तथा यौनिक अल्पसंख्यक नागरिकहरुलाई स्वास्थ्यको मूलप्रवाहीकरणमा ल्याउन रणनीति कार्यान्वयनमा ल्याइएको मन्त्रालयका सहसचिव ऋषि आचार्यले बताए । उनले भने–‘प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य अधिकार र आकस्मिक सेवा सुनिश्चित गर्न रणनीति स्थानीय तहमा पनि कार्यान्वयन जरुरी छ ।’ मन्त्रालयका शाखा अधिकृत गौतमले रणनीतिको उद्देश्य, प्राथमिकताका क्षेत्र, कार्यनीति लगायत समेटिएको कार्यपत्र र लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीतिमा समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । 

अन्तरक्रिया कार्यक्रमको समापन सत्रलाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले लुम्विनी प्रदेशले अब बनेको नीतिलाई कार्ययोजनामा लैजाने प्रतिबद्धता जनाइन् । स्वास्थ्य सेवाको पहुँचमा सरलता र सहजता काम गर्ने सवालमा रणनीति उपयोगीपूर्ण रहेको भन्दै सहभागीहरुले कार्यान्वयनमा सहजीकरणको प्रतिवद्धता जनाएको वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले बताइन् । कार्यक्रममा सहभागी भएकाहरुलाई मन्त्रालयका उपसचिव प्रभप्रसाद सापकोटाले स्वागत गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४४१ औषधि पसलको अनुगमन, १४ लाई निलम्बन गर्दै कारबाही
४४१ औषधि पसलको अनुगमन, १४ लाई निलम्बन गर्दै कारबाही
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP