prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीसँग सबैले सहकार्य गर्न जरुरी छ: जनस्वास्थ्य अधिकृत बस्नेत
लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीसँग सबैले सहकार्य गर्न जरुरी छ: जनस्वास्थ्य अधिकृत बस्नेत
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन ३१, २०८२ बागेश्वरी पोस्ट
लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीसँग सबैले सहकार्य गर्न जरुरी छ: जनस्वास्थ्य अधिकृत बस्नेत
जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेत

नेपालगन्ज । पछिल्लो समय लागुऔषधको हब मानिएको बाँकेको नेपालगन्जमा लागुऔषधविरुद्धको कारबाहीलाई तिब्र पारेपछि नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले लागुऔषध नियन्त्रण ब्यूरो र बाँके प्रहरीको सराहनीय कार्य भएको बताएका छन् ।

भारतीय बजार नजिक र खुला सीमाका कारण सहजै लागुऔषध भित्रिँदै आएको नेपालगन्जमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जले उक्त कार्यविरुद्ध धावा बोल्दै कडा अपरेसन सुरु गरेपछि बस्नेतले यसमा सबैले प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

समाजका युवायुवती लागुऔषधको कुलतमा परेर अन्धकारमा धकेलिँदै गर्दा बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरोको अपरेशनले पक्कै पनि यो कार्य केही हदसम्म नियन्त्रण हुन्छ कि भन्ने महसुस भएको जनस्वास्थ्य अधिकृत बस्नेत बताउँछन् ।

बस्नेत भन्छन्-"जसरी नसर्ने रोगहरु समाजमा मुख्य समस्याका रूपमा देखिरहेका छन्, त्यसैगरी लागुऔषध पनि बिकराल समस्याको रूपमा आइरहेको हुँदा लागुऔषध कारोबारविरुद्ध प्रहरीले मात्रै एक्लै समस्या समाधान गर्न नसक्ने हुँदा अन्य निकाय, स्थानीय सरकार  तथा आम नागरिकले यसको निर्मुलीकरणका बारे सोच्नुपर्ने भएको छ ।" 

साथै उनले यसका बारेमा समयमै कारबाही अघि नबढाए भोलिका दिनमा युवा दक्ष जनशक्तिको अभाव हुने समेत बताए । अब कारोबारीलाई पक्राउ गर्न गोली नै चलाउनुपर्ने अवस्थामा आइसकेको हुँदा समयमै सजग रहन आग्रह रहेको बस्नेतले बताए ।

समाज दुर्घन्धित बनाउने र कयौंको भविष्य अन्धकार बनाउने लागुऔषध कारोबारविरुद्ध सबै एकजुट भएर लागे पक्कै पनि यसको सेवन तथा कारोबार रोक्न सकिने उनी  बताउँछन् ।

 


प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP