prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ ३, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । नगरका २३ वडाका स्वास्थ्य संस्था मध्ये वडा नम्बर–१३ स्थित उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको हो । यस्तै भवानियापुर दोस्रो र परस्पुर तेस्रो भएका छन् । गत बर्ष पनि उदयपुर उत्कृष्ट भएको थियो । आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रतर्फ भने वडा नम्बर ९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र उत्कृष्ट भएको छ । 

May be an image of 6 people, dais and text

आर्थिक बर्ष २०८१/८२ मा सञ्चालित स्वास्थ्य सम्बन्धि क्रियाकलाप र स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुको सूचकका आधारमा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रलाई अंक प्रदान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा आयोजित आर्थिक बर्ष २०८१/८२ को स्वास्थ्य कार्यक्रमहरुको दुई दिने बार्षिक प्रगति समिक्षा गोष्ठीमा सबै स्वास्थ्य संस्थाहरुले आ-आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए । 

समिक्षा गोष्ठीमा पछिल्लो तीन बर्षको तुलनात्मक अवस्था चित्रण गरिएको थियो । गोष्ठीमा खोप कभरेज, प्रोटोकल अनुसारको गर्भवती जाँच, पोषण, परिवार नियोजनका साधनहरुको प्रयोग, भौतिक तथा प्राविधिक अवस्था लगायत समग्र स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गरिएको जनस्वास्थ्य निरीक्षक विनोक कुमार विकले बताए । हरेक बर्ष आयोजना गरिने समिक्षा गोष्ठीमा जिआइजेडको प्राविधिक सहयोग रहेको थियो । 

समिक्षा गोष्ठीको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन एवम् समापन गरेका थिए । विष्टले स्वास्थ्यका सूचकहरुमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले विद्यमान स्रोत साधनको अधिकतम् उपयोग गरी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य सम्बद्ध कर्मचारीहरुको उपस्थिति थियो । 


प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP