नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २१, २०८२ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो भएको छ । योसँगै पाल्पा कार्य सम्पादनमा लगातार तेस्रो पटक पहिलो स्थान कायम राख्न सफल भएको हो । पाल्पाले ७३ दशमलव ५६ प्रतिशत अंक हासिल गरेको छ ।

आर्थिक वर्ष ०७९/०८० र ०८०/०८१ मा पनि पाल्पा पहिलो भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा देउखुरीमा भएको आर्थिक वर्ष ०८१/०८२ को प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो भएको घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद पोखरेलले सेवाको गुणस्तर, डाटा व्यवस्थापन, मानव संशाधन दक्षता, समुदाय सहभागिता, पूर्वाधार र कार्यक्रम कार्यान्वयन जस्ता सूचकहरुलाई प्रभावकारी गराउँदा उत्कृष्ट भएको बताए ।यस्तै दोस्रो भएको रोल्पा स्वास्थ्य कार्यालयले ७१ दशमलब ०५ प्रतिशत र तेस्रो भएको रुकुम पूर्व स्वास्थ्य कार्यालयले ७० दशमलव ६४ प्रतिशत अंक ल्याएका छन् । यस्तै गुल्मी चौथौ, प्यूठान पाँचौं, अर्घाखाँची छैठौं, बाँके सातौं, नवलपरासी पश्चिम आठौं, रुपन्देही नवौं, दाङ दशौं, बर्दिया एघारौं र कपिलवस्तु बाहैं भए । लगातार तीन वर्ष एघारौं स्थानमा पर्ने बाँकेले भने यो पटक सुधार गरेको छ । अहिले सातौं स्थानमा परेको हो ।

उत्कृष्ट हुनेहरुलाई लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु र स्वास्थ्य सचिब दुर्गा लक्ष्मी श्रेष्ठले प्रमाणपत्रसहित सम्मान गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP