नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा पश्चिम नेपालमै पहिलोपटक क्यान्सर रोग सम्बन्धि चिकित्सक सम्मेलन हुने
बाँकेमा पश्चिम नेपालमै पहिलोपटक क्यान्सर रोग सम्बन्धि चिकित्सक सम्मेलन हुने
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १२, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा पश्चिम नेपालमै पहिलोपटक क्यान्सर रोग सम्बन्धि चिकित्सक सम्मेलन हुने

नेपालगन्ज । बाँकेमा पश्चिम नेपालमै पहिलोपटक क्यान्सर रोग सम्बन्धि चिकित्सक सम्मेलन हुने भएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अयोजना तथा मस्कुलोस्केलेटल अंकोलोजी सोसाइटी अफ नेपाल (मोसन) नेपाल र नेपाल अर्थोपेडिक एशोसियसन (नोए) वेष्टर्न च्याप्टरको सहकार्यमा मंसिर २६ र २७ गते हड्डी, मांसपेशी तथा छाला सम्बन्धि क्यान्सरको बृहत गोष्ठी तथा चिकित्सकीय सम्मेलन हुने भएको हो ।

खजुरामा उद्घाटन सत्र गर्ने र कार्यपत्र प्रस्तुत कार्यक्रम नेपालगन्जमा गर्ने तयारी गरिएको छ । कार्यक्रम गर्नका लागि बनाइएको आयोजक समितिका अध्यक्ष एमएसके अंकोसर्जन डा. गोपाल पौडेलले सम्मेलनमा बाँके र आसपासका जिल्लाका सर्जन, प्याथोलोजिष्ट, अर्थोपेडिक्स, रेडियोलोजिष्ट, मेडिकल अंकोलोजिष्ट तथा रेडियसन अंकोलोजिष्टलाई अस्पतालको सेवाका बारेमा जानकारी दिने र हड्डी, मांसपेशी र छालासम्बन्धि क्यान्सरको नयाँ प्रविधि र अभ्यासका बारेमा छलफल र आफूहरुले काम गर्दा भोगेका भोगाई साटासाट गर्ने बताए । उनले सम्मेलनमा भरतपुर, विराटनगर, काठमाडौं, दाङ, सुर्खेत, कोहलपुर र नेपालगन्जमा कार्यरत क्यान्सर सम्बन्धि चिकित्सकको सहभागिता हुने जानकारी दिए ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका डाक्टर एवं आयोजक समितिका सचिव क्लिनिकल अंकोलोजिष्ट डा. मुकेश यादवले सम्मेलनमा दुई सय जनाको सहभागिता रहने र ७ देखि ८ लाख हाराहारीमा खर्च हुने अनुमान रहेको बताए ।
 


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP