नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
banijya office RSG-2
सौरभ गिरी
सोमबार, पुस १४, २०८२ सौरभ गिरी
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन

काठमाडौँ । नेपाल प्रहरीले देशभर सञ्चालन गरेका कारबाहीबाट चालु आर्थिक वर्षको मंसिर महिनामा उल्लेख्य राजस्व संकलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न किसिमका अवैध गतिविधि नियन्त्रण तथा कानुन कार्यान्वयनका क्रममा कुल ४० करोड २५ लाख ४१ हजार ६ सय ६५ रुपैयाँ राजस्व संकलन भएको हो ।

प्रहरीका अनुसार ट्राफिक प्रहरी कारबाहीमा ट्राफिक नियम उल्लङ्घनका विरुद्ध गरिएको कारबाहीबाट ७ करोड  १५ लाख ९३ हजार  ४५२  रुपैयाँ राजस्व संकलन गरेको छ, जुन कुल संकलनको १७.७८ प्रतिशत हो । त्यसैगरी अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार ५४४ रुपैयाँ (३०.७४ प्रतिशत) राजस्व संकलन गरिएको छ । अवैध मालसामान बरामदबाट १७ करोड ९५ लाख ६७ हजार २ सय ५१ रुपैयाँ (४४.६१ प्रतिशत) संकलन भएको छ ।

प्रहरी कारबाहीका क्रममा हुण्डी कारोबारबाट  ६४ लाख ८४ लाख ४३ हजार ६७० रुपैयाँ (१.६० प्रतिशत) तथा अवैध सुन/चाँदी बरामदबाट ८९ लाख ४५ हजार  ३९३ रुपैयाँ (२.२२ प्रतिशत) राजस्व संकलन भएको छ ।

त्यस्तै, स्रोत नखुलेको रकमतर्फ ८५  लाख ९ हजार २ सय ९८ रुपैयाँ (२.११ प्रतिशत), अवैध नदीजन्य पदार्थ उत्खननबाट २७ लाख ६४ हजार ५५७ रुपैयाँ (०.६९ प्रतिशत), अवैध पशुपन्छीबाट ७ लाख २ हजार ३ सय रुपैयाँ (०.१७ प्रतिशत) र अवैध काठ बरामदबाट २ लाख ८७  हजार ५ सय रुपैयाँ (०.०७ प्रतिशत) राजस्व संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले देशभर कानुनको प्रभावकारी कार्यान्वयन, अवैध गतिविधि नियन्त्रण तथा राजस्व संकलनलाई थप सुदृढ बनाउने कार्यलाई निरन्तरता दिइने जनाएको छ ।


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)
पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP