नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • ५० जनाले गरे रक्तदान
५० जनाले गरे रक्तदान
बागेश्वरी पोस्ट
शनिबार, चैत ७, २०८२ बागेश्वरी पोस्ट
५० जनाले गरे रक्तदान

नेपालगञ्ज । गोपाल नीना फाउन्डेशन नेपाल तथा जनमत अद्र्ध साप्ताहिकको संयुक्त आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । नेपालगन्जस्थित अन्नपूर्ण ग्यास्ट्रो केयर अस्पताल गणेशमान चोकमा आयोजित कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

उक्त कार्यक्रम जनमतद्वारा सञ्चालन गरिएको ६८ औँ रक्तदान श्रृंखला रहेको सतक रक्तदाता पवन जयसवालले जानकारी दिए । साथै गोपाल नीना फाउन्डेशनले पनि निरन्तर रूपमा यस्ता सामाजिक सेवामूलक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अस्पतालहरूमा देखिँदै आएको रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको आयोजकले जनाएको छ । यस्ता अभियानले रगत अभावलाई केही हदसम्म समाधान गर्नुका साथै “रक्तदान जीवनदान” भन्ने सन्देश समाजमा फैलाउने र नयाँ रक्तदाताको संख्या बढाउने विश्वास लिइएको छ ।


प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
५० जनाले गरे रक्तदान
५० जनाले गरे रक्तदान
मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन
मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन
४४१ औषधि पसलको अनुगमन, १४ लाई निलम्बन गर्दै कारबाही
४४१ औषधि पसलको अनुगमन, १४ लाई निलम्बन गर्दै कारबाही
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP