नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, चैत ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • पोषण सुधारका लागि 'जीवनका लागि पोषण कार्यक्रम'
पोषण सुधारका लागि 'जीवनका लागि पोषण कार्यक्रम'
बागेश्वरी पोस्ट
आइतबार, चैत ८, २०८२ बागेश्वरी पोस्ट
पोषण सुधारका लागि 'जीवनका लागि पोषण कार्यक्रम'

नेपालगञ्ज । पोषण सुधारका लागि बाँकेमा जीवनका लागि पोषण परियोजना सुरु भएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका, गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको पोषण सुधारका लागि परियोजना सुरु भएको हो । हेलेन केलर इन्टरनेशनलको साझेदारी र जिल्ला स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके युनेस्को क्लबले परियोजना सञ्चालन गर्दैछ । 

आज नेपालगञ्जमा परियोजना परिचयात्मक कार्यक्रम गरिएको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत सरोकारवाला उपस्थित कार्यक्रममा परियोजनाबारे जानकारी दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेलेन केलरका लिल बहादुर नेपालीले एक बर्षे परियोजनाबारे जानकारी गराएका थिए । जिल्ला समन्वय समिति प्रमुख चौधरीले एकीकृत पहलबाट पोषण सुधारका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए । नगर प्रमुख प्रशान्त विष्टले पोषण अवस्थामा सुधार ल्याउन सबैको हातेमालो र प्रतिबद्धतामा जोड दिए । हेलेन केलर इन्टरनेशनलका लुम्बिनी प्रदेश कार्यक्रम प्रमुख शशिदेव शाहले परियोजना सञ्चालन गर्नुको पृष्ठभूमि, आवश्यकता र उद्देश्यबारे प्रकाश पारेका थिए । 

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगञ्ज २० का वडा अध्यक्ष कौशल कुमार धोबी, बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज कुमार गौतम लगायतले बोलेका थिए । लुम्बिनी प्रदेश र मधेश प्रदेशमा कुपोषणको समस्या विकराल छ । यही अवस्थालाई मध्यनजर गर्दै परियोजना सुरु गरिएको हो । बाँकेमा पनि मधेशी समुदायमा  कुपोषण जटिल अवस्थामा रहेको सरोकारवालाहरु बताउँछन् । 


प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोषण सुधारका लागि 'जीवनका लागि पोषण कार्यक्रम'
पोषण सुधारका लागि 'जीवनका लागि पोषण कार्यक्रम'
५० जनाले गरे रक्तदान
५० जनाले गरे रक्तदान
मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन
मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन
४४१ औषधि पसलको अनुगमन, १४ लाई निलम्बन गर्दै कारबाही
४४१ औषधि पसलको अनुगमन, १४ लाई निलम्बन गर्दै कारबाही
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP