नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १४, २०८२ बागेश्वरी पोस्ट
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित

नेपालगञ्ज ।  गोपाल नीना फाउन्डेशन नेपालद्वारा आयोजित निःशुल्क एक दिने स्वास्थ्य शिविर बाँकेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित स्वास्थ्य चौकीमा शनिबार सम्पन्न भएको छ ।

स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए । शिविरमा फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, बाल रोग विशेषज्ञ तथा छाला रोग विशेषज्ञहरूको सहभागिता रहेको थियो । कार्यक्रमका क्रममा करिब ४ सय स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा लिएका थिए ।

गोपाल नीना फाउन्डेशन नेपालका प्रबन्ध निर्देशक डा. गौरव श्रेष्ठले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले भने, “पछाडि परेका तथा पहुँच नभएका जनताका लागि हामीले यस्ता सेवाहरू निरन्तर रूपमा प्रदान गर्दै जानेछौं ।”

कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । स्वास्थ्य सेवाबाट वञ्चित क्षेत्रमा सञ्चालन गरिएको यस शिविरबाट नागरिकहरूले प्रत्यक्ष लाभ लिएको आयोजकले जनाएको छ । फाउन्डेशनका पब्लिक म्यानेजर दिलीप गिरीका अनुसार शिविरले दुर्गम क्षेत्रका बासिन्दालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

उक्त कार्यक्रमलाई सफल बनाउन नरैनापुर गाउँपालिका, NMSRA, PEAN तथा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस लगायतका संघ–संस्थाहरूले सहयोग गरेका थिए ।

 


प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP