नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १, २०८३ बागेश्वरी पोस्ट
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया

नेपालगञ्ज । नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालले विगत केही वर्षदेखि आँखा उपचार सेवामा उल्लेखनीय प्रगति गरेको तथ्यांकले देखाएको छ । अस्पतालमा बिरामी परीक्षण र शल्यक्रियाको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०४२/०४३ देखि २०८१/०८२ सम्म कुल २९ लाख २९ हजार ५६३ बिरामीको आँखा परीक्षण गरिएको छ । यही अवधिमा २ लाख ९१ हजार ५३३ सफल शल्यक्रिया सम्पन्न भएका छन् ।

अस्पतालले समुदायस्तरमा सेवा विस्तार गर्दै आँखा शिविरमार्फत बिरामी परीक्षण, निःशुल्क शल्यक्रिया तथा चश्मा वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयस्तरमा सञ्चालन गरिएका आँखा जाँच कार्यक्रममार्फत विद्यार्थीहरूको दृष्टि स्वास्थ्य सुधारमा समेत योगदान पुर्‍याइएको छ ।

तथ्यांक अनुसार विभिन्न वर्षहरूमा हजारौं बिरामीले शिविरमार्फत सेवा लिएका छन् भने सयौं बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । साथै, हजारौंको आँखा परीक्षण गरी आवश्यक परेकालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।

अस्पतालको आँखा उपचार केन्द्रमा आर्थिक वर्ष २०६७/६८ देखि २०८१/८२ सम्म कुल १ लाख ३८ हजार ५३५ जना बिरामीको परीक्षण गरिएको तथ्यांकमा उल्लेख छ । यही अवधिमा ५ हजार १९७ निःशुल्क चश्मा वितरण गरिएको तथ्यांक छ ।

अस्पतालका अनुसार, दुर्गम तथा विपन्न समुदायसम्म सहज पहुँच पुर्‍याउने लक्ष्यसहित सेवा विस्तार गरिँदै आएको छ । पछिल्ला वर्षहरूमा सेवाग्राहीको विश्वास बढ्दै जाँदा अस्पताल क्षेत्रीय स्तरमै महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP