नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख ३, २०८३ बागेश्वरी पोस्ट
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले बजार अनुगमन थालेको छ । बजारमा खाद्य स्वच्छता र गुणस्तरको अवस्था मापन गर्दै खाद्य सुरक्षा प्रबद्र्धन गर्न आजदेखि बजार अनुमगन थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिको अगुवाईमा अनुमगन गरिएको हो । 

पहिलो दिन नेपालगञ्ज १२ सुर्खेतरोडस्थित अन्सारी ट्रेडर्स र वडा नम्बर १२ कै सञ्जीवनी कलेज एण्ड मेडिकल साइन्सेसको उत्तरतर्फ अवस्थित अर्याल ओम तन्दुरी होटल एण्ड लजमा अनुगमन गरिएको उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव एवम् निरीक्षण टोली संयोजक प्रबिण कुमार रानाले जानकारी दिए ।

रानाका अनुसार अन्सारीमा म्याद गुज्रेका खाद्य सामग्री भेटिएको छ भने तन्दुरी होटलमा सरसफाई र स्वच्छताको अवस्था नाजुक देखिएको छ । अन्सारी ट्रेडर्समा अन्दाजी ८ हजार मूल्य बराबरका म्याद गुज्रेका खाद्य सामग्री नष्ट गरिएको छ ।उसलाई म्याद गुज्रेका सामान 'डिष्पोज' गर्न निर्देशन दिइएको छ । त्यहाँ ठूलो संख्यामा म्याद गुज्रेको सामान भेटिएको छ । अर्याल ओम तन्दुरी होटल एण्ड लजले रंग लगाइएको मासको दाल समेत प्रयोग गरेको पाइएको छ । 

ओम तन्दुरीलाई सरसफाई र खाद्य स्वच्छताका लागि विशेष निर्देशन दिँदै 'शील' गर्ने चेतावनी समेत दिइएको रानाले बताउनुभयो । यस्तै दुबैले नेपालगञ्ज उपमहानगरपालिकामा ब्यवसाय दर्ता गरेका छैनन् । ब्यवसाय दर्ताका लागि सात दिनको समय दिइएको छ । अनुगमनलाई अब तीब्रताका साथ अघि बढाइने र कैफियत भेटिए कारबाही गरिने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

निरीक्षण टोलीमा उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव राना, आर्थिक विकास समिति संयोजक संगिता रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रतिनिधि किरण फयल, राजश्व शाखाका श्याम बहादुर चौधरी, उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष प्रभात कुमार ठकुरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नगर प्रहरी लगायतको सहभागिता थियो । 


प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १९:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको संख्या ८००,  मुस्लिम समुदायका मात्रै ३५४ जना
बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको संख्या ८००, मुस्लिम समुदायका मात्रै ३५४ जना
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP