नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १६, २०८३ बागेश्वरी पोस्ट
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा

नेपालगञ्ज । दोषीमाथि कारवाही र सुरक्षाको पूर्ण ग्यारेन्टीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि आज पनि भेरी अस्पतालको ओपीडी सेवा बन्द भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ निवासी ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर आफन्तहरुले अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे लगायतका चिकित्सकहरुमाथि हातपातको प्रयास, ज्यान लिने धम्की, दुव्र्यवहार गरेपछि मंगलवारदेखि चिकित्सकहरु ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

अस्पतालले घटनामा संलग्न दुई जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिइसकेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ अनुसार पक्राउ गरी कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको मेसु डा. सुवेदीले बताए । उनीहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही हुनुपर्ने र स्वास्थ्यकर्मीहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा फर्किने अवस्था नरहेको सुवेदीले बताए । गएको बैशाख ६ गते अस्पतालमा भर्ना भएकी विकको १३ गते उपचारका क्रममा मृत्यु भएको थियो । आफन्तहरुले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको दावी गर्दै आएका छन् । उनीहरुले पनि उपचारमा संलग्न चिकित्सकमाथि कारवाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

भेरी अस्पतालमा चिकित्सकहरुमाथि भएको घटनाको चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ भेरी शाखाले पनि भत्र्सना गरेको छ । दोषीहरुलाई पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको छ । आज बेलुकासम्म माग माग सम्वोधन नभए संघमा आवद्ध सम्पूर्ण सरकारी, निजी अस्पताल, क्लिनिकको इमरजेन्सी बाहेकका सेवाहरु वन्द गर्ने शाखा अध्यक्ष डा. रुपानन्द अधिकारीले बताए । भेरी अस्पतालको ओपीडी सेवा वन्द भएपछि बिरामीहरु भने मर्कामा परेका छन् । 


प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
चिकित्सकको आन्दोलनपछि भेरीमा ओपिडी सेवा बन्द, विरामी मर्कामा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
भेरी अस्पतालमा तनाव, सुरक्षाको माग गर्दै डाक्टरहरु नै आन्दोलनमा
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP