नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १२, २०८३ बागेश्वरी पोस्ट
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले ६१औँ रक्तसंचार सेवा स्थापना दिवस विभिन्न कार्यक्रमसहित मंगलबार नेपालगञ्जमा मनाएको छ । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले शुभकामना सन्देश दिँदै जिल्लामा अस्पतालको संख्या र बिरामीको चाप बढेसँगै रगतको माग पनि निरन्तर बढ्दै गएको बताए । उनले स्वयंसेवी तथा संस्थागत रक्तदाताप्रति आभार व्यक्त गर्दै रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे ।

दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्ज तथा कोहलपुर र खजुरा रक्तसञ्चार सेवा इकाइमा सप्ताहव्यापी खुला रक्तदान कार्यक्रम सञ्चालन भइरहेको छ । सप्ताहव्यापी अभियान अन्तर्गत अछामी सेवा समाज बाँकेले ५१ पिन्ट, राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरले ८१ पिन्ट तथा भेरी अस्पताल नेपालगञ्जले आफ्नो १३६औँ वार्षिकोत्सवको अवसरमा ३३ पिन्ट रगत संकलन गरेका छन् । यस्तै, बुधबार एक्टिभ युवा क्लब खजुराले पनि रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा केन्द्रबाट २४ हजार ५ सय २६ पिन्ट रगत वितरण गरिएको छ । नेपालगञ्ज, कोहलपुर र खजुरा क्षेत्रमा रहेका २२ वटा अस्पतालमार्फत चिकित्सकको सिफारिसका आधारमा बिरामीलाई रगत उपलब्ध गराइएको उनले जानकारी दिए ।

बाँके स्वास्थ्य सेवाको प्रमुख केन्द्र (हब) का रूपमा स्थापित भएकाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ठूलो संख्यामा बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । त्यसैले जिल्लामा सुरक्षित र पर्याप्त रक्त सञ्चार सेवाको आवश्यकता झन् बढ्दै गएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले हाल तीन स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्ज, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालस्थित रक्तसञ्चार सेवा इकाई तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरास्थित रक्तसञ्चार सेवा इकाइमार्फत नियमित रूपमा रक्तसञ्चार सेवा प्रदान हुँदै आएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP