नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वडा नं. १२ ले आज कोरियनबासीलाई राहत दिदै
वडा नं. १२ ले आज कोरियनबासीलाई राहत दिदै
banijya office RSG-2
सुनिल रेग्मी
शुक्रबार, चैत २८, २०७६ सुनिल रेग्मी
वडा  नं. १२ ले आज कोरियनबासीलाई राहत दिदै

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आज शुक्रबार पनि राहत वितरण गर्ने भएको छ ।

हिजो बिहिवार बेलासपुरका २ सय ६० घरपरिवारलाई पहिलो चरणको राहत वितरण गरिएको छ भने आज कोरियपुरबासी लाई राहत वितरण गने भएको हो । सामाजिक दुरि कायम गरि पहिलो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले कुपन सिस्टम लागु गरि राहत वितरण गर्ने छ ।

वडावासीबाट लगत संकलन गरि लकडाउनका कारण अति प्रभावित अति बिपन्न, ज्याला मजदुरी गरि खाने, असहायहरुलाई छनोट गरि कुपनको आधारमा राहत वितरण गरिएको वडा नं. १२ का वडा सदस्य तरुण बज्राचार्यले जानकारी दिनुभयो ।

एक घरपरिवारलाई २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल,१ किलो नुन, वितरण गरिएको हो । पहिलो चरणमा छुटेका नागरिकलाई दोश्रो चरणमा लगत संकलन गरि अति विपन्न परिवारलाई पुन राहत वितरण गरिने वडा अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनु भयो ।


प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके-बर्दियाका बहिरा युवालाई १५ दिने छ्वाली आर्ट तालिम प्रदान
बाँके-बर्दियाका बहिरा युवालाई १५ दिने छ्वाली आर्ट तालिम प्रदान
फेडो बाँकेको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न, दलित समुदायका तीन महिला सम्मानित
फेडो बाँकेको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न, दलित समुदायका तीन महिला सम्मानित
एण्टी-माइक्रोबियल रेसिस्टेन्स सम्बन्धि सचेतना कार्यक्रम
एण्टी-माइक्रोबियल रेसिस्टेन्स सम्बन्धि सचेतना कार्यक्रम
बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता
बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP