नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • राप्तीसोनारीको बैजापुर स्वास्थ्य चौकीमा अबदेखि डाक्टर सेवा
राप्तीसोनारीको बैजापुर स्वास्थ्य चौकीमा अबदेखि डाक्टर सेवा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ८, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारीको बैजापुर स्वास्थ्य चौकीमा अबदेखि डाक्टर सेवा

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा स्वास्थ्य चौकीमा पहिलो पटक डाक्टरले सेवा दिने भएका छन् ।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ स्थित बैजापुर स्वास्थ्य चौकीमा डाक्टरले बुधबारदेखि सेवा दिएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभएको छ।

अहिले सम्म अहेबबाट दिइरहेको सेवालाई बिस्तार गरेर डाक्टरले सेवा दिने भएपछि स्थानियहरु पनि खुशी भएको अध्यक्ष थारुले भन्नुभयो। अहिलेको बिषम परिस्थितिलाई मध्यनजर गर्दै डाक्टर अति आबश्यक भएकाले चिकित्सक सेवा सुचारु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो।

प्रशासकीय अधिकृत बस्नेतका अनुसार अबदेखि गाउँपालिकाको स्वास्थ्य चौकीमा डाक्टरले सेवा दिदा स्थानीयहरुलाई धेरै राहत मिल्ने भएको छ। उक्त बैजापुर स्वास्थ्य चौकिलाई स्तरोन्नति गरि १५ सैयाको अस्पताल बनाउने क्रममा समेत रहेको प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो। बैजापुर स्वास्थ्य चौकीमा डाक्टर गोबिन्द थारुलाई नियुक्त गरिएको छ भने उहाले २४ सै घन्टा आफुले  बिरामीको सेवा गर्ने बताउनुभएको छ।


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर
खजुरामा अपाङ्गता भएका ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
'मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण'
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिए
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP