नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कक्षा १२ को परीक्षा हुन्छ : शिक्षामन्त्री पोखरेल
कक्षा १२ को परीक्षा हुन्छ : शिक्षामन्त्री पोखरेल
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २९, २०७७ बागेश्वरी पोस्ट
कक्षा १२ को परीक्षा हुन्छ : शिक्षामन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल

नेपालगन्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा सञ्चालन गरिने बताएका छन् । 

इडियुपत्रसँगको विशेष कुराकानीमा उनले भने, “कक्षा १२ को परीक्षा हुन्छ । त्यसमा यताउता हुँदैन । तर उपयुक्त समयमा परीक्षा सञ्चालन गरिनेछ ।” उनको यस भनाइबाट कक्षा १२ का सन्दर्भमा देखिएको अन्योल हटेको छ । हुन त उनले यसअघि व्यवस्थापिका संसदमा केही दिनअघि जवाफ दिने क्रममा स्थगित भएका परीक्षा उपयुक्त समयमा लिइने र विश्वविद्यालय तहमा सेमेस्टरको परीक्षा नलिए पनि माथिल्लो सेमेस्टरमा उक्लिन सकिने बताएका थिए ।

शैक्षिक वृत्तमा यतिखेर कक्षा ११ को परीक्षाको औचित्य नभएकाले सो गरिरहनु नपर्ने भन्ने वहस हुँदै आएको छ । कक्षा ११ को परीक्षाका हकमा के हुने भनी सोधिएको जिज्ञाशामा मन्त्री पोखरेलले सो तहको परीक्षाका हकमा आफूहरु प्रवेश नगरेको स्पष्ट गरे । 

एसईई परीक्षा खारेज भएको हो ? भनी सोधिएको प्रश्नमा उनले भने, “संसदबाट छिटै सङ्घीय शिक्षा ऐन पारित होला । त्यसले यी विषयहरुमा प्रष्ट गर्नेछ ।”

शिक्षामन्त्री पोखरलेलले व्यवस्था बदल्न ऐनमा नै परिवर्तन गर्नुपर्ने भए पनि एक पटकका लागि वाधा अड्काउ फुकाउका लागि विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षा १० को प्रमाणपत्र जारी गरिने बताए । यो निर्णय हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

उनले कक्षा ९ को सक्षमता र कक्षा १० को आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्ने बताउँदै यसका लागि बोर्डलाई मापदण्ड बनाउन निर्देशन दिइएको जानकारी दिए । “त्यही मापदण्डका आधारमा विद्यालयले गरेको मूल्याङ्कनलाई प्रमाणीकरण गरिने छ” उनले भने ।


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP