prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालका पाँच कम्पनीलाई स्यानिटाइजर विक्री वितरणमा रोक लगाइयो
नेपालका पाँच कम्पनीलाई स्यानिटाइजर विक्री वितरणमा रोक लगाइयो
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २७, २०७७ बागेश्वरी पोस्ट
नेपालका पाँच कम्पनीलाई स्यानिटाइजर विक्री वितरणमा रोक लगाइयो

काठमाडौं । कोरोना भाइरससँँग बच्नलाई अहिलेको बर्तमान समयमा प्रयोग हुने ह्यान्ड स्यानिटाइजरको हो। डब्ल्युएचओले साबुन पानीले हात धुन नसकेको अवस्थामा स्यानिटाइजर प्रयोग गर्दा कोरोना भाइरस सर्नबाट केही हदसम्म बाँच्न सकिने बताउँदै आएको छ ।                                          एक हिसावले उपभोक्ताको स्वास्थ जोगाउछ ह्याण्ड स्यानिटाइजरले केही हदसम्म भएपनि। तर, उपभोक्ताको स्वास्थ जोगाउनु पर्ने स्यानिटाइजरमा भने ज्यानै जान सक्ने सम्मका विषाक्त रसायन मिसाइएको पाइएको छ । औषधि व्यवस्था विभागले गरेको परिक्षणका क्रममा काठमाडौं उपत्यकामा विक्री भइरहेका ५ स्यानिटाइजर उद्योगले उत्पादन गर्ने स्यानिटाइजरमा उपभोक्ताको ज्यानै जान सक्ने मिथानल नामक विषाक्त रसायन पाइएको हो ।                        विभागले अनुगमन गरी नमुना संकलन गरेर ल्याएको स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मिथानल नामक विषाक्त रसायन पाइएको उत्पादन विक्री वितरणमा प्रतिबन्ध लगाइएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए । यसरी मिथानल प्रयोग गर्नेमा काठमाडौंका ४ उद्योग र भक्तपुरको १ उद्योग रहेका छन् । भक्तपुरस्थितनेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्याण्ड सेनिटाइटर, काठमाडौंस्थित हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर ओरिजनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एडभान्स ह्याण्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्याण्ड स्यानिटाइजरमा मिथानल पाइएको हो । मिथानलले स्वास्थमा गम्भीर असर पार्ने र ज्यानै समेत जान सक्ने भएकाले उत्पादन एवं विक्री वितरणमा रोक लगाइएको महानिर्देशक ढकालले बताए ।                               ढकालका अनुसार यी ५ वटै उद्योगस नियम अनुसार विभागमा दर्ता पनि भएका थिएनन् । ‘दर्ता नभएका उद्योगले उत्पादन गर्ने स्यानिटाइजर हेरौं न त कस्तो हुँदो रहेछ भनेर परिक्षण गरेका हौं’ उनले भने, ‘मिथानल पाइएपछि उत्पादन विक्री वितरणमा रोक लगाएका हौं ।’ उनका अनुसार यस किसिमका स्यानिटाइजर उपभोक्ताको स्वास्थमा प्रयोग गर्न मिल्दैन ।                                                            स्वास्थमा गम्भीर असर पर्ने र ज्यानै समेत जान सकने उनले बताए । ‘मान्छेको ज्यानै सक्ने, आँखाको दृष्टि गुम्न सक्ने लगायतका खतरा यस्ता स्यानिटाइजरबाट हुन्छ’ उनले भने, ‘सावधानी अप्नाएर प्रयोगशालाहरुमा प्रयोग गरिने स्यानिटाइजर हुन् । मानव स्वास्थमा प्रयोग गर्नु हुँदैन ।’


प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १३:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP